काठमाडौं । नेपाली कांग्रेसका विभिन्न ३१ वटा भातृ तथा शुभेच्छुक संस्थाहरुले १४औं महाधिवेशनमा सबै क्लस्टरबाट निर्वाचित हुने प्रतिनिधिमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गरेका छन् । विधान र संविवधानले तोकेको समयभित्र महाधिवेशन गर्न नेतृत्वलाई ध्यानाकर्षण गराउँदै उनीहरुले यसअघि दुईवटा महाधिवेशनमा कार्यन्वयनमा आइसकेको समानुपातिक समावेशीको व्यवस्थालाई प्राविधिक कारण देखाएर निलम्बन,खारेज वा निष्क्रिय नबनाउन समेत […]