उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न अनेरास्ववीयु माग

सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई अस्पतालहरुमा ओपीडी सेवा निःशुल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न विद्यार्थीहरुले माग गरेका छन् ।

सम्बन्धित सामग्री

‘महिलालाई उप-पदहरूमा मात्रै सीमित गराइएको यथार्थलाई परिवर्तन गराउन अत्यावश्यक’

काठमाडौं : एकीकृत निर्वाचन कानुनको मस्यौदा बन्दै गर्दा संविधानको धारा ३८-४ (समानुपातिक समावेशी) अनुरूप कानुन बन्नुपर्ने महिला नेतृहरुको माग रहेको छ। निर्वाचनमा पार्टीहरूद्वारा राज्यका तीनै तहका सबै पदहरूमा महिलाहरूको ५० प्रतिशत उम्मेदवारी सुनिश्चित हुनुपर्ने उनीहरुले माग गरेका छन्। सो सन्दर्भमा महिला नेतृहरुले आइतवार निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएका थिए। महिला…

महिलालाई ५० प्रतिशत सिट सुनिश्चित गर्न माग

काठमाडौं ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने प्रस्तावमाथि संसद्मा छलफल शुरू भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद बिन्दा पाण्डेले मंगलबार संसद्मा दर्ता गराएको निर्वाचनमा महिलाको प्रतिनिधित्वबारे जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्दै महिला सांसदहरूले प्रत्यक्षतर्फ टिकट वितरण गर्दा सिट संख्याको आधामा […]

सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न विद्यार्थीको माग

सरकारी  तथा  सामुदायिक शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीलाई सबै खालको उपचार सेवा निःशुल्क दिन विद्यार्थीहरुले माग गरेका छन् । अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र स्वास्थ्य राज्य मन्त्री हीराचन्द्र केसीलाई बुधबार मन्त्रालयमा विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई अस्पतालहरुमा ओपिडी सेवा निशुल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न विद्यार्थीले माग गरेका हुन् ।अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, &lsqu

अबको निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाइयोस् – सांसद भुषाल

उनले समानुपातिक समावेशी प्रतिनिधित्वका लागि ५० प्रतिशत स्थान सुनिश्चित गर्न अबको निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न माग गरिन् ।

अबको निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाइयोस् – सांसद भुषाल

उनले समानुपातिक समावेशी प्रतिनिधित्वका लागि ५० प्रतिशत स्थान सुनिश्चित गर्न अबको निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न माग गरिन् ।

प्रमुख पदमा महिलालाई पचास प्रतिशत

काठमाडौं, फागुन २४ । स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाका लागि ५० प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने माग महिला नेत्रीहरूको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा महिला नेत्री तथा आयोग पदाधिकारीहरूले यस्तो आवाज उठाएका हुन् । नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिइन् […]

प्रमुख पदमा महिलाका लागि ५० प्रतिशत स्थान सुरक्षित गर्न माग

स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाका लागि ५० प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने माग महिला नेत्रीहरूको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा महिला नेत्री तथा आयोग पदाधिकारीहरूले यस्तो आवाज उठाएका हुन् ।नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने बताइन् । स्थानीय तहको प्रमुख, अध्यक्ष र वडाध्यक्ष पदका लागि धेरै महिला सक्षम भइसकेकाले प्रमुख पदमा कम्तीमा ५० प्रतिशत स्थान महिलाका लागि सुरक्षित गर

कांग्रेस महाधिवेशनमा ५० प्रतिशत महिला सहभागिता माग, भातृ संस्थालाई चाहियो कोटा

काठमाडौं । नेपाली कांग्रेसका विभिन्न ३१ वटा भातृ तथा शुभेच्छुक संस्थाहरुले १४औं महाधिवेशनमा सबै क्लस्टरबाट निर्वाचित हुने प्रतिनिधिमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गरेका छन् । विधान र संविवधानले तोकेको समयभित्र महाधिवेशन गर्न नेतृत्वलाई ध्यानाकर्षण गराउँदै उनीहरुले यसअघि दुईवटा महाधिवेशनमा कार्यन्वयनमा आइसकेको समानुपातिक समावेशीको व्यवस्थालाई प्राविधिक कारण देखाएर निलम्बन,खारेज वा निष्क्रिय नबनाउन समेत […]

महिला प्रतिनिधित्व : स्थानीय तहमा ५० प्रतिशत माग

अन्तर पार्टी महिला सञ्जालले निर्वाचनमा प्रदेश तहमा ४० प्रतिशत र स्थानीय तहमा ५० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चित हुनुपर्ने माग गरेको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको कानुनसम्बन्धमा अन्तर पार्टी महिला सञ्जालले महिला अधिकारकर्मी, सांसद एवम् सरोकारवालासँग आज छलफल गर्दै अयोगलाई सो सुझाव दिने जनाएको हो ।

महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग

विभिन्न पार्टीका नेत्रीले संविधानको भावनाअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका छन्। अन्तर पार्टी महिला सञ्जालले आयोजना गरेको ‘सञ्चारकर्मीसँग सञ्जाल’ विषयक अन्तरक्रिया उनीहरूले स्थानीय तहमा न्यूनतम ५० प्रतिशत, प्रदेश सभामा न्यूनतम ४० प्रतिशत र प्रतिनिधि सभामा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन्।