काठमाडौं : एकीकृत निर्वाचन कानुनको मस्यौदा बन्दै गर्दा संविधानको धारा ३८-४ (समानुपातिक समावेशी) अनुरूप कानुन बन्नुपर्ने महिला नेतृहरुको माग रहेको छ। निर्वाचनमा पार्टीहरूद्वारा राज्यका तीनै तहका सबै पदहरूमा महिलाहरूको ५० प्रतिशत उम्मेदवारी सुनिश्चित हुनुपर्ने उनीहरुले माग गरेका छन्।
सो सन्दर्भमा महिला नेतृहरुले आइतवार निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएका थिए। महिला…