काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने प्रस्तावमाथि संसद्मा छलफल शुरू भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद बिन्दा पाण्डेले मंगलबार संसद्मा दर्ता गराएको निर्वाचनमा महिलाको प्रतिनिधित्वबारे जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्दै महिला सांसदहरूले प्रत्यक्षतर्फ टिकट वितरण गर्दा सिट संख्याको आधामा […]