मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुई मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

काठमाडौँ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुई वटा मिर्गौला र एक कलेजो यही फागुन १६ गते एक साथ तीन जनामा सफल प्रत्यारोपण भएको छ । भक्तपुरको एक अस्पतालमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्र्गाैला र कलेजो प्राप्त भएको हो । केन्द्रका कार्यकारी निर्देशक कलेजो तथा मिर्गौला पत्यारोपणविद् डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा […]

सम्बन्धित सामग्री

मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले पाए नयाँ जीवन

मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले जीवनदान पाएका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा फागुन १६ गते मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुईवटा मिर्गौला र एक कलेजो ३ जना व्यक्तिमा सफल प्रत्यारोपण गरिएको हो ।

किन बढ्न सकेन ‘ब्रेन डेथ’पछि अंगदान गर्ने दर ?

काठमाडौँ । मस्तिष्क मृत्यु ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न सकिने कानुन आएको ६ वर्ष वितेको छ । तर, यस बीचमा न्यून सङ्ख्यामा अंग प्रत्यारोपण भएको देखिन्छ ।  मानव अंग प्रत्यारोपण (नियमित तथा

‘ब्रेन डेथ’पछि कुन कुन अंग गर्न मिल्छ ‘ट्रान्सप्लान्ट’ ?

‘ब्रेन डेथ’ अर्थात् मस्तिष्क मृत्यु भएका एक जना व्यक्तिबाट ८ जनालाई बचाउन सकिन्छ । दुई वटा मिर्गौला, दुई वटा फोक्सो, मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्रा अरुमा प्रत्यारोपण गर्न सकिन्छ ।  आखिर मृत्युपछि मानिसको शरीर

मिर्गौला लिन र दिन शरीरका के–के कुरामा सन्तुलन हुनुपर्छ ?

काठमाडौं । नेपालको कानुनले मिर्गौला दानका लागि परिवारका सदस्यसहित ५२ वटा सम्बन्ध तोकेको छ । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ ले यी सम्बन्धसहित मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिहरूको पनि मिर्गौला गर्ने प्रक्रिया  सहज बनाएको छ ।  ऐनअनुसार पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु,...

मस्तिष्क मृत्यु भएकाको अङ्गबाट धेरैको ज्यान जाेगाउन सकिन्छ

नेपालमा ब्रेन डेथ ‘मस्तिष्क मृत्यु’ भएको मानिसको अङ्गबाट पुनर्जीवन पाउने पहिलो व्यक्ति हुन्, १९ वर्षीय मिलन श्रेष्ठ । सवारी दुर्घटनामा परी ब्रेन डेथ भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका दुबै मिर्गौला अन्य व्यक्तिमा प्रत्यारोपण गरिएको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दिएको जानकारी अनुसार मिर्गौला प्रत्यारोपणका लागि पालो कुरिरहेका बिरामी मध्येबाट सुनसरीका ५१ वर्षीय गोविन्द तिमिल्सिना र लाजिम्पाट काठमाडौंका मिलन श्रेष्ठलाई सफल प्रत्यारोपण गरिएको थियो ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण

काठमाडौं । ‘ब्रेन डेथ’ अर्थात् मस्तिष्कले काम गर्न छाडेर श्वासप्रश्वास बन्द भएको र चेतना पनि लुप्त भएको मृत्युनजिकको अवस्थालाई मेडिकल साइन्सले मृत्यु भएको मान्ने गर्छ । तर, सो अवधिमा समेत मानव शरीरका कतिपय अंगहरूले काम गरिरहेका हुन्छन् । जसलाई आवश्यकताअनुसार २४ घन्टाभित्र शल्यक्रियाको माध्यमबाट अर्को व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । अधिकांशजसो सडक दुर्घटनाबाट मस्तिष्क मृत्युका केस बढी […]

मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण सुस्त

मस्तिष्क मृत्युसम्बन्धी कानुन बनेको सात वर्ष बितिसक्दा पनि मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण उल्लेख्य रूपमा हुन सकेको छैन । नेपालमा मस्तिष्क मृत्युबाट हालसम्म १० जनाको मिर्गौला प्रत्यारोपण र तीन जनाको कलेजो प्रत्यारोपण भएको छ । विदेशमा भने ८० प्रतिशत अङ्ग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने गरेको छ ।

आफू मरेर गए पनि टेकबहादुरले यसरी जोगाए दुई जनाको ज्यान

भक्तपुर – शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका एक व्यक्तिको मिर्गौला दुई बिरामीलाई सफल प्रत्यारोपण गरिएको छ ।  केन्द्रले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका सर्लाहीका ७२ वर्षीय टेकबहादुर योञ्जनको दानबाट प्राप्त ...

मस्तिष्क मृत्युसम्बन्धी कानुन: कार्यान्वयन अझै जटिल

नेपालमा मस्तिष्क मृत्यु (ब्रेनडेथ)सम्बन्धी कानुन बनेको सात वर्ष बितिसक्दा पनि हालसम्म पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १३ जनामा अङ्ग प्रत्यारोपण गरिएको छ । तीमध्ये १० जनामा मिर्गौला प्रत्यारोपण र तीन जनामा कलेजो प्रत्यारोपण गरिएको हो ।