आफू मरेर गए पनि टेकबहादुरले यसरी जोगाए दुई जनाको ज्यान

भक्तपुर – शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका एक व्यक्तिको मिर्गौला दुई बिरामीलाई सफल प्रत्यारोपण गरिएको छ ।  केन्द्रले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका सर्लाहीका ७२ वर्षीय टेकबहादुर योञ्जनको दानबाट प्राप्त ...