मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण

काठमाडौं । ‘ब्रेन डेथ’ अर्थात् मस्तिष्कले काम गर्न छाडेर श्वासप्रश्वास बन्द भएको र चेतना पनि लुप्त भएको मृत्युनजिकको अवस्थालाई मेडिकल साइन्सले मृत्यु भएको मान्ने गर्छ । तर, सो अवधिमा समेत मानव शरीरका कतिपय अंगहरूले काम गरिरहेका हुन्छन् । जसलाई आवश्यकताअनुसार २४ घन्टाभित्र शल्यक्रियाको माध्यमबाट अर्को व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । अधिकांशजसो सडक दुर्घटनाबाट मस्तिष्क मृत्युका केस बढी […]

सम्बन्धित सामग्री

किन बढ्न सकेन ‘ब्रेन डेथ’पछि अंगदान गर्ने दर ?

काठमाडौँ । मस्तिष्क मृत्यु ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न सकिने कानुन आएको ६ वर्ष वितेको छ । तर, यस बीचमा न्यून सङ्ख्यामा अंग प्रत्यारोपण भएको देखिन्छ ।  मानव अंग प्रत्यारोपण (नियमित तथा

मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण सुस्त

मस्तिष्क मृत्युसम्बन्धी कानुन बनेको सात वर्ष बितिसक्दा पनि मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण उल्लेख्य रूपमा हुन सकेको छैन । नेपालमा मस्तिष्क मृत्युबाट हालसम्म १० जनाको मिर्गौला प्रत्यारोपण र तीन जनाको कलेजो प्रत्यारोपण भएको छ । विदेशमा भने ८० प्रतिशत अङ्ग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने गरेको छ ।

मस्तिष्क मृत्युसम्बन्धी कानुन: कार्यान्वयन अझै जटिल

नेपालमा मस्तिष्क मृत्यु (ब्रेनडेथ)सम्बन्धी कानुन बनेको सात वर्ष बितिसक्दा पनि हालसम्म पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १३ जनामा अङ्ग प्रत्यारोपण गरिएको छ । तीमध्ये १० जनामा मिर्गौला प्रत्यारोपण र तीन जनामा कलेजो प्रत्यारोपण गरिएको हो ।