काठमाडौं । नेपालको कानुनले मिर्गौला दानका लागि परिवारका सदस्यसहित ५२ वटा सम्बन्ध तोकेको छ । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ ले यी सम्बन्धसहित मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिहरूको पनि मिर्गौला गर्ने प्रक्रिया सहज बनाएको छ ।
ऐनअनुसार पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु,...