डेंगु नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो कार्यालय सरसफाई अभियान (भिडिओ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान सुरु गरेके छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाई अभियान शुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रवार घर/कार्यालय सरसफाई गर्न एक घण्टाको समय छुट्याउन आम […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरले डेंगु नियन्त्रण अभियान संचालन गर्ने

३२ वटै शहरी स्वास्थ्य प्रवर्दन् केन्द्र र शहरी स्वास्थ्य क्लिनिकलाई पत्राचार गर्दै महानगरले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि डेंगु फैलिन सक्ने भन्दै नियन्त्रण्नका लागि अभियान संचालन गर्न भनेको छ।

डेंगु नियन्त्रण गर्न हरेक वडामा स्प्रे

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगु नियन्त्रण गर्न सुरु गरिएको किटनाशक औषधिसहितको स्प्रे नगरका सबै वडामा पुगेको छ । डेंगुको जोखिम उच्च हुँदै गएपछि उपमहानगरले स्प्रे अभियानलाई थप गर्दै लगेको जनस्वास्थ्य शाखाले जनाएको छ । असार अन्तिम साताबाट डेंगुका बिरामी देखिन थालेपछि उपमहानगरले स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा नगरभर लामखुट्टेको लर्भा नष्ट गर्ने कार्यक्रमसँगै स्प्रे अभियानलाई […]

डेंगु नियन्त्रणमा बेवास्ता, स्वास्थ्यमन्त्री खापुङ विदेश भम्रणमा

२६ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अहिले नागरिकको सबैभन्दा ठूलो अपेक्षा के होला ? त्यसको सहज जवाफ छ – डेंगु नियन्त्रण । र यो जिम्मेवारीस्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङको हो । यो संक्रमणकालीन अवस्थामा सबैभन्दा ‘कमान्डिङ रोल’ स्वास्थ्य मन्त्रलयकै हुनुपर्छ । अनि, त्यसको ‘कमान्डसिप’ स्वास्थ्यमन्त्री । तर, यतिबेला स्वास्थ्यमन्त्री खापुङ आफ्नो जिम्मेवारी […]

डेंगु नियन्त्रण र सिटामोल पर्याप्त उपलब्ध गराउन नेविसंघको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघले डेंगु नियन्त्रण गर्न र सिटामोल पर्याप्त उपलब्ध गराउन माग गरेको छ। नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई उक्त मागसहित शनिबार ज्ञापन पत्र बुझाएका हुन्। उनीहरुले पारासिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउन, डेंगु रोगको निशुल्क उपचार गर्न, डेंगु परीक्षणको किट अभाव हुन नदिन र परीक्षण नि:शुल्क गर्न […]

सरकार डेंगु नियन्त्रण गर्नबाट चुकेको एमालेको आरोप

नेकपा एमालेले सरकार डेंगु प्रकोपको फैलावट, नियन्त्रण र उपचार गर्नबाट चुकेको आरोप लगाएको छ । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले प्रेस विज्ञप्ति जारी गरी डेंगु नियन्त्रणका लागि सरकारसँग योजना, कार्यक्रम र सक्रियता नभएको समेत आरोप लगाएको हो । विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा हाल देशव्यापी रुपमा फैलिएको डेंगु रोगको कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।  भट्टराईले डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्त

डेंगु ‘प्रकोप’ घोषणा गर्ने सरकारको तयारी

काठमाडौँ। डेंगु संक्रमण निकै तीव्र गतिमा बढेपछि यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले डेंगु महामारी घोषणा गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रस्ताव पेस गरेको छ । देशमा डेंगु नियन्त्रण बाहिरको अवस्था आएमा त्यसको नियन्त्रणका लागि राज्यका सबै ध्यान र त्यसमै केन्द्रित गर्नका […]

डेंगु नियन्त्रण गर्न संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौं । मुलुकका अधिकांश जिल्लामा डेंगु संक्रमितको संख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेंगु संक्रमण बढ्दोक्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएकोे जनाएको छ । गत साउनदेखि हालसम्म १२ हजार […]

डेंगु नियन्त्रण गर्न नसकेको भन्दै सांसद सुवालले गरे सरकारको आलोचना

२९ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । डेंगु रोगका कारण नागरिकहरुको मृत्य हुने क्रम बढिरहेको बेला पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउँदै उनले त्यसबारे संसदलाई जानकारी गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई […]

डेंगु नियन्त्रण गर्न सरकारले राष्ट्रिय अभियान सञ्चालन गर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । डेंगुको संक्रमण बढदै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेङ्गु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासनमन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने  ठाउँ ‘खोजौँ र नष्ट गरौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका स्वास्थ्य समन्

डेंगु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । डेंगुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल […]