जनप्रतिनिधिको बैठक र खाजा भत्ता घट्यो

कोभिड–१९ का कारण स्रोतको कमी हुन थालेको भन्दै बुटवल उपमहानगरपालिकाले प्रशासनिक खर्च कटौती गर्ने भएको छ । जनप्रतिनिधि र कर्मचारीले लिँदै आएका बैठक भत्ता, अतिथि सत्कार, खाजा र नास्तामा मितव्ययिता अपनाउँदै सार्वजनिक खर्च कटौती गर्ने तयारीमा जुटेको हो ।

सम्बन्धित सामग्री

सय प्रतिशतले बढ्याे कर्मचारीकाे खाजा भत्ता, हाजिरी हुनेले मात्रै पाउने

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश मातहतका कार्यालयका सबै कर्मचारीहरुलाई दैनिक दुई सय रुपैयाँ खाजा भत्ता दिने निर्णय गरेको छ । अघिल्लो वर्ष दैनिक एक सय रुपैयाँका दरले दिइएको खाजा भत्ता चालू आर्थिक वर्षमा विद्युतीय हाजिरीको अभिलेख अनुसार दैनिक दुई सय पुर्‍याइएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रद...

सय प्रतिशतले बढ्याे कर्मचारीकाे खाजा भत्ता, हाजिरी हुनेले मात्रै पाउने

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश मातहतका कार्यालयका सबै कर्मचारीहरुलाई दैनिक दुई सय रुपैयाँ खाजा भत्ता दिने निर्णय गरेको छ । अघिल्लो वर्ष दैनिक एक सय रुपैयाँका दरले दिइएको खाजा भत्ता चालू आर्थिक वर्षमा विद्युतीय हाजिरीको अभिलेख अनुसार दैनिक दुई सय पुर्‍याइएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रद...

विजयस्मारकमा आर्थिक अनियमितता : छानबिन नसकिँदै ढाकछोपमा प्रअ

काठमाडौं : काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ स्थित विजयस्मारक माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको उजुरी परेपछि छानबिन गरिरहेको छ। महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाले उजुरीका आधारमा छानबिन भइरहेको जानकारी दिए।विद्यालयले कोभिड–१९ मा विद्यालय बन्द भएका वेला खाजा भत्ता लिएको बील बनाएपछि त्यहाँका १५ जना शिक्षकले साउन १२ गते सत्यतथ्य छानबिन गर्न माग गर्दै महानगरपालिकाको शिक्षा विभागमा ध्यानाकर्षणपत्र बुझाएका थिए।उक्त विषयमा समाचार छापिएको १

नमुना घोषित विजय स्मारक स्कुलमा यसरी भयो आर्थिक अनियमितता

काठमाडौं : काठमाडौं महानगरपालिका वडा-२९ स्थित नमुना घोषित विजय स्मारक माध्यमिक विद्यालयमा आर्थिक अनियमिता भएको पाइएको छ।आर्थिक वर्ष ०७८/७९ को विद्यालय सामाजिक परीक्षणको प्रतिवेदन सार्वजनिक भएपछि विद्यालयका प्रधानाध्यापक, लेखाका कर्मचारी लगायतले अनियमितता गरेको पाइएको हो।विद्यालयले कोभिड–१९ मा विद्यालय बन्द भएको बेला पनि खाजा भत्ता लिएको बिल बनाएपछि त्यहाँका १५ जना शिक्षकहरूले नै सत्य तथ्य छानबिन गर्न माग गर्दै महानगरपालिकाको शिक्षा विभागमा ध्यानाकर्षण पत्र बुझाएका छन्। उक्त पत्रमा भनि

इटहरी उपमहानगरपालिकाले रोक्यो कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा

२८ फागुन, विराटनगर । इटहरी उपमहानगरपालिकाले कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गरेको छ । प्रशासनिक खर्च घटाउनका लागि उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १० लिटर इन्धन सुविधा कटौतीको निर्णय गरेको हो । २६ फागुनमा बसेको उपमहानगरपालिका कार्यपालिकाको १२८ औ बैठकले खाजा भत्ता र इन्धन सुविधा कटौती गर्ने […]

कर्मचारीलाई 'ओभरटाइम' काे पैसा दिन नसके पनि खाजा भत्ता दिनुपर्छ - मन्त्री खाण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयअन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी सङ्घसंस्थाका कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताउनुभएको छ । आज शुक्रवार गृह मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी युनियनको आठाैँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाणले यस्ताे बताउनुभएकाे हाे । उहाँले यसका लागि अर्थ मन्त्रालयसँग पहल गरिरहेको बताउनुभयाे ।गृहमन्त्री खाणले सरकारी कार्यालयमा काम गर्ने अवधि बढाएपछि 'ओभरटाइम' को पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उ...

गृह मातहतका कर्मचारीलाई भत्ता उपलब्ध गराउन पहल गरिरहेका छौं : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयअन्तर्गतका ९:५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन मन्त्रालयले पहल गरिरहेको बताएका छन् । गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाँणले मन्त्रालयअन्तर्गतका ९:५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरूका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग पहल गरिरहेको बताएका हुन् । उनले सरकारी कार्यालयहरूमा […]

कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गर्दैछु: गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले कर्मचारीहरुलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरुले सरकारलाई सचेत गराउनु पर्ने बताए।...

मुगुको छायाँनाथ रारा नगरपालिकाको शिक्षक खाजा भत्ता कार्यक्रम

मुगुको छायाँनाथ रारा नगरपालिकाले शिक्षकलाई दैनिक खाजा भत्ता दिने भएको छ । नवौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजा भत्ता दिने उल्लेख छ । नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीले शैक्षिक गुणस्तर बढाउनका लागि नगरमा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजाको भत्ताको व्यवस्था गर्न लागिएको बताए । कार्यविधि निर्माण गरेर आर्थिक वर्ष २०७८/०७९ देखि दैनिक रु एक सयका दरले शिक्षकलाई खाजा भत्ता दिइने तयारी नगरपालिकाको छ । “वर्षको १८० दिनका हिस...

संसदका कर्मचारीको खाजा खर्चबापत बेरुजु १२ करोड रुपैयाँ फर्स्योटको तयारी

काठमाडौं । ८० प्रतिशत भत्ता खाइरहेका संसदका कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२...