कर्मचारीलाई 'ओभरटाइम' काे पैसा दिन नसके पनि खाजा भत्ता दिनुपर्छ - मन्त्री खाण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयअन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी सङ्घसंस्थाका कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताउनुभएको छ । आज शुक्रवार गृह मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी युनियनको आठाैँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाणले यस्ताे बताउनुभएकाे हाे । उहाँले यसका लागि अर्थ मन्त्रालयसँग पहल गरिरहेको बताउनुभयाे ।गृहमन्त्री खाणले सरकारी कार्यालयमा काम गर्ने अवधि बढाएपछि 'ओभरटाइम' को पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उ...

सम्बन्धित सामग्री

कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गर्दैछु: गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले कर्मचारीहरुलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरुले सरकारलाई सचेत गराउनु पर्ने बताए।...