विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश मातहतका कार्यालयका सबै कर्मचारीहरुलाई दैनिक दुई सय रुपैयाँ खाजा भत्ता दिने निर्णय गरेको छ । अघिल्लो वर्ष दैनिक एक सय रुपैयाँका दरले दिइएको खाजा भत्ता चालू आर्थिक वर्षमा विद्युतीय हाजिरीको अभिलेख अनुसार दैनिक दुई सय पुर्याइएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रद...