काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार दुई खेल हुँदैछ । बिहीबार हुने पहिलो खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कोलकत्ता नाईट राईडर्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । पन्जाब र बेंग्लोरबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । बिहीबार नै हुने कोलकत्ता र […]