आईपीएल : दिल्ली र पन्जाव भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बुधबार) दिल्ली क्यापिटल्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा दुुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुुरु हुनेछ ।आजको खेलमा दिल्ली तेस्रो जित निकाल्ने योजनामा छ । दिल्लीले ५ लिगमा पाँच खेल खेलेको दिल्ली ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा सहज जित निकाले पन्जाब शीर्ष चारमा उक्लने योजनामा छ । पन्जाबले ६ खेलमा ६ अंक जोडेर तालिकाको सातौं स्थानमा छ

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकत्ता खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल मुम्बइमा बेलुका पौने आठ बजे हुनेछ । सात खेलमा ६ अङ्क जोडेर सातौँ स्थानमा रहेको दिल्ली आज चौथो जितको खोजीमा रहेको छ । आठ खेलमा ६ अङ्क जोडेर आठौं स्थानमा रहेको कोलकत्ता दिल्लीलाई हराएर शीर्ष चारमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ । गएराति भएको खेलमा सनराईजर्स हैदरावादलाई हराउँदै नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ ।

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा सुरु हुनेछ । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ तीन खेलमा चार अङ्क जोडेर पाँचौँ स्थानमा छ । दिल्लीले दुई खेलमा दुई अङ्क जोडेको छ । दिल्ली सातौँ स्थानमा छ । यसअघि हिजो भएको खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको चार खेलमा ६ अङ्क छ।

आईपीएल : लखनउ र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबार) लखनउ सुपर जाइन्टले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्ली दोस्रो जित निकाल्ने योजनामा छ । लिगमा दुई खेल खेलेको दिल्ली एक खेलमा पराजित छ भने एक खेलमा जित निकालेको छ । यता लखनउ तेस्रो जितको खोजीमा हुनेछ । लिगमा तीन खेले खेलेको लखनउले दुई खेलमा जित निकालेको छ ।  दिल्ली २ खेलमा २ अंक जोडेको दिल्ली तालिकाको

आईपीएल : गुजरातको लगातार दोस्रो जित, दिल्ली पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ। गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो। १ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो। दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए। उनले २९ […]

आईपीएल : हैदराबादलाई ८ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेकाे छ ।

आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

२० वैशाख, काठमाडौं । पञ्जाब किंग्सका स्ट्याण्ड इन कप्तान मायंक अग्रवालले अविजित ९९ रन रन बनाए पनि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ । नियमित कप्तान लोकेश राहुल एपेन्डिसाइटिसका कारण अस्पताल भर्ना भएपछि अग्रवालले पञ्जाबको कप्तानी सम्हालेका थिए । जहाँ उनले कप्तानी डेब्युमै अविजित ९९ रन […]

आईपीएल क्रिकेट : आज दिल्ली र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्र्जस बैंगलोर भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलमा पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको दिल्ली ८ अंकसहित दोस्रो स्थानमा छ। पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको बैंगलोर समान अंकसहित रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ।

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्सले मुम्बईलाई हरायाे

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित दर्ता गरेको छ । चेन्नईमा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर पूरा गरेको हो । मुम्बई इन्डियन्सले पुरै ओभरको खेलमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि दिल्ली क्यापिटल्सले १३८ रनको लक्ष पाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ४ विकेटको खेल सकिँदा नै लक्ष भेट्टाएपछि ६ विकेटले विजयी भएको हो । दिल्लीलाई जिताउनका लाग...

आईपीएल क्रिकेटः आज दिल्ली र मुम्बर्ई भिड्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दैछन्। एमए चिदम्बरम क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ। दिल्ली यसअघिका तीनमध्ये दुई खेलमा विजयी र एकमा पराजित भएको थियो। त्यस्तै मुम्बई पनि यसअघिका तीनमध्ये दुई खेलमा विजयी र एकमा पराजित भएको थियो।