आईपीएलमा पन्जाबको छैटौं जित, दिल्ली ३१ रनले पराजित

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) मा पन्जाब किंग्सले छैटौं जित निकालेको छ । शनिबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३१ रनले पराजित गर्दै पन्जाबले प्रतियोगितामा छैटौं जित निकालेको हो । दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन …

सम्बन्धित सामग्री

दिल्ली मुम्बईसँग पराजित, बेंगलोर प्लेअफमा

दिल्ली क्यापिटल्सलाई  मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ । शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुबै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो । योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ ।  पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्नेछन् ।  एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बेंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।यसअघि दिल्लीले

मुम्बईसँग दिल्ली पराजित, बेंगलोर प्लेअफमा

काठमाडौँ – दिल्ली क्यापिटल्सलाई मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ । शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुवै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो । योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ । पहिलो क्वालिफायरमा […]

आइपिएल : मुम्बईसँग दिल्ली पराजित भएसँगै बेङ्ग्लोर पुग्यो प्लेअफमा

काठमाडौँ । । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । महत्त्वपूर्ण खेलमा दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्लेअफमा पुगेको छ । दिल्ली ५ विकेटले पराजित भएपछि बेङ्ग्लोर १६ अङ्कका साथ अन्तिम चारमा रहेर प्ले अफमा पुगेको हो । जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको मुम्बईले १९ […]

आईपीएल : चेन्नईको चौंथो जित, दिल्ली ९१ रनले पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको हो। यो चेन्नईको चौंथो जित हो। भारतको मुम्बईमा आइतबार राति भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको २०९ रनको लक्ष्य भेट्न नसक्दा दिल्ली पराजित भएको हो। दिल्ली १७ ओभर ४ बलमै अलआउट हुँदै […]

आईपीएल : लखनउसँग दिल्ली पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको छ। सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको हो। लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान केएल राहुलले २४ रन […]

आईपीएल : लखनउ र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबार) लखनउ सुपर जाइन्टले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्ली दोस्रो जित निकाल्ने योजनामा छ । लिगमा दुई खेल खेलेको दिल्ली एक खेलमा पराजित छ भने एक खेलमा जित निकालेको छ । यता लखनउ तेस्रो जितको खोजीमा हुनेछ । लिगमा तीन खेले खेलेको लखनउले दुई खेलमा जित निकालेको छ ।  दिल्ली २ खेलमा २ अंक जोडेको दिल्ली तालिकाको

आईपीएल : गुजरातको लगातार दोस्रो जित, दिल्ली पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ। गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो। १ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो। दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए। उनले २९ […]

आईपीएल क्रिकेट : आज दिल्ली र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्र्जस बैंगलोर भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलमा पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको दिल्ली ८ अंकसहित दोस्रो स्थानमा छ। पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको बैंगलोर समान अंकसहित रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ।

आईपीएल क्रिकेटः आज दिल्ली र मुम्बर्ई भिड्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दैछन्। एमए चिदम्बरम क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ। दिल्ली यसअघिका तीनमध्ये दुई खेलमा विजयी र एकमा पराजित भएको थियो। त्यस्तै मुम्बई पनि यसअघिका तीनमध्ये दुई खेलमा विजयी र एकमा पराजित भएको थियो।

आईपीएल क्रिकेट: राजस्थानको पहिलो जीत, दिल्ली तीन विकेटले पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले पहिलो जीत निकालेको छ। राजस्थानले गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई तीन विकेटले पराजित गरेको हो।मुम्बईस्थित वान्ग्खडे स्टेडियममा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ बनायो। १४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा भेट्टायो।राजस्थानको जितमा डेभिड मिलरले सर्वाधिक ६२ रन र क्रिस मोरिसले अविजित...