लुम्बिनी प्रदेश एमाले संसदीय दलको नेतामा लिला गिरी

रुपन्देही । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा लिला गिरीलाई चयन गरेको छ । आइतबार दाङकोे बिजौरीस्थित महासचिव शंकर पोखरेलको निवासमा भएको छलफलमा नेताहरूबीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको हो । एमाले स्रोतका

सम्बन्धित सामग्री

लुम्बिनी सरकारको १०० दिन : मासिक ४७ लाख खर्च कटौती, २८ किलोमिटर कालोपत्रे

९ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारले १०० दिनको उपलब्धी सार्वजनिक गरेको छ । गत पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता लिला गिरी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि १३ वटा मन्त्रालय र १७ जना मन्त्री रहेकामा गिरी नेतृत्वको सरकारले ३ वटा मन्त्रालय र ७ जना मन्त्री कटौती गरी प्रशासनिक खर्च घटाएकोलाई […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता गिरी

नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् । एमालेसहित सात राजनीतिक दल र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बनेका छन् । सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार […]

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

काठमाडौं :  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। गिरीले आजै ५८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेस गरेका थिए। गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोक

लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै, लिला गिरी बन्नेछन् मुख्यमन्त्री

२६ पुस, दाङ । नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान […]

लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बन्दै एमालेका गिरी

दाङ :  सत्तारुढ गठबन्धन दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँड सहमति भएसँगै लुम्बिनी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री पाउने भएको छ। लुम्बिनीमा एमालेले सरकारको नेतृत्व पाउँदा प्रदेशको लिला गिरी  तेस्रो मुख्यमन्त्री बन्ने भएका छन्। उनी एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन्।  नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका गिरी रूपन्देही क्षेत्र नं. २ (१) बाट प्रदेश सभाको सदस्य निर्वाचित भएका हुन्।  उनले  १७ हजार ६३२ मत प्रा

लुम्बिनी सरकारको नेतृत्व एमालेलाई, लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित

बुटवलः सत्ता साझेदार दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ। एमालेले सरकारको नेतृत्व पाउँदा लुम्बिनीमा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्नेछन्। लुम्बिनीमा माओवादीले पनि मुख्यमन्त्री दाबी गरेको थियो । सत्तारूढ दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा अन्य…

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत

दाङ– लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन्। आइतबार बसेको संसदीय दलको बैठकले गिरीलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए। गिरीलाई भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ। यस्तै उपनेतामा चेतनारायण आचार्यलाई पनि सर्वसम्मत चयन गरिएको छ। गिरी रुपन्देही २ काे (१) बाट र […]

एमाले लुम्बिनी प्रदेश दलको नेतामा लिला गिरी चयन

काठमाडौं,१७ पुष । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले दलको नेतामा गिरिलाई चयन गरेको हो । गिरी रूपन्देही-२ क का सांसद हुन्। त्यसैगरी, दलको उपनेतामा चेतनारायण आचार्य चयन भएका छन्। आचार्य अर्घाखाँची (ख) का सांसद हुन ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन

बुटवल : नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन्। आइतबार प्रदेश राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा बसेको बैठकले गिरीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो। एमाले महासचिव शंकर पोखरेलले अर्घाखाँचीबाट निर्वाचीत चेत नारायण आचार्यलाई दलको नेता बनाउन निकै जोडबल गरेका थिए। आजको बैठकमा महासचिव…

लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्ने सम्भावना

बुटवल । लुम्बिनी प्रदेशसभाको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले गर्ने सम्भावना बढेको छ । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई बनाउने तयारी गरेपछि उनको मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको हो । आइतबारै एमाले महासचिव शंकर पोखरेलले दाङ पुगेर लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताइसकेका छन् । […] The post लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्ने सम्भावना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....