एमाले लुम्बिनी प्रदेश दलको नेतामा लिला गिरी चयन

काठमाडौं,१७ पुष । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले दलको नेतामा गिरिलाई चयन गरेको हो । गिरी रूपन्देही-२ क का सांसद हुन्। त्यसैगरी, दलको उपनेतामा चेतनारायण आचार्य चयन भएका छन्। आचार्य अर्घाखाँची (ख) का सांसद हुन ।

सम्बन्धित सामग्री

लुम्बिनी सरकारको १०० दिन : मासिक ४७ लाख खर्च कटौती, २८ किलोमिटर कालोपत्रे

९ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारले १०० दिनको उपलब्धी सार्वजनिक गरेको छ । गत पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता लिला गिरी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि १३ वटा मन्त्रालय र १७ जना मन्त्री रहेकामा गिरी नेतृत्वको सरकारले ३ वटा मन्त्रालय र ७ जना मन्त्री कटौती गरी प्रशासनिक खर्च घटाएकोलाई […]

लुम्बिनी सरकारको सय दिनको उपलब्धि सार्वजनिक, २८ किमि सडक कालोपत्रे !

दाङ – लुम्बिनी प्रदेश सरकार गठन भएको सय दिन पूरा गरेको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनपश्चात् लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी पुस २७ गते नियुक्त भए। ७ राजनीतिक दलको समर्थनमा सरकार गठन भयो। तर, सत्ता साझेदार दल राप्रपाबाहेक अन्य दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ। वैशाख ११ मा विश्वासको मत लिने तयारी […]

लुम्बिनी प्रदेशमा मन्त्री छनौटमा सकस

दाङ । केन्द्रकै राजनीतिक समीकरण अनुसार लुम्बिनी प्रदेश सरकार निर्माणको तयारीमा सत्ता साझेदार दलहरु गृहकार्यमा जुटेका छन् । मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भई बिहीबार पद तथा गोपनीयताको शपथ लिए पनि मन्त्रालय बाँडफाँट तथा अन्य पदमा

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

काठमाडौं :  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। गिरीले आजै ५८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेस गरेका थिए। गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोक

लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै, लिला गिरी बन्नेछन् मुख्यमन्त्री

२६ पुस, दाङ । नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान […]

लुम्बिनी सरकारको नेतृत्व एमालेलाई, लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित

बुटवलः सत्ता साझेदार दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ। एमालेले सरकारको नेतृत्व पाउँदा लुम्बिनीमा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्नेछन्। लुम्बिनीमा माओवादीले पनि मुख्यमन्त्री दाबी गरेको थियो । सत्तारूढ दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा अन्य…

लुम्बिनी प्रदेश एमाले संसदीय दलको नेतामा लिला गिरी

रुपन्देही । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा लिला गिरीलाई चयन गरेको छ । आइतबार दाङकोे बिजौरीस्थित महासचिव शंकर पोखरेलको निवासमा भएको छलफलमा नेताहरूबीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको हो । एमाले स्रोतका

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत

दाङ– लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन्। आइतबार बसेको संसदीय दलको बैठकले गिरीलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए। गिरीलाई भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ। यस्तै उपनेतामा चेतनारायण आचार्यलाई पनि सर्वसम्मत चयन गरिएको छ। गिरी रुपन्देही २ काे (१) बाट र […]

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन

बुटवल : नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन्। आइतबार प्रदेश राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा बसेको बैठकले गिरीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो। एमाले महासचिव शंकर पोखरेलले अर्घाखाँचीबाट निर्वाचीत चेत नारायण आचार्यलाई दलको नेता बनाउन निकै जोडबल गरेका थिए। आजको बैठकमा महासचिव…

रूपन्देही-२ को १ बाट पूर्वमन्त्री लिला गिरी विजयी

भैरहवा – रूपन्देहीको क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट नेकपा एमालेका लिला गिरी विजयी भएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्रीको पद सम्हालेका गिरी १७ हजार ६३२ मतसहित विजयी भएका हुन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई २ हजार ७३५ मतले पराजित गरेका हुन् । केसीले १४ हजार ८ सय […]