लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता गिरी

नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् । एमालेसहित सात राजनीतिक दल र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बनेका छन् । सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार […]