लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै, लिला गिरी बन्नेछन् मुख्यमन्त्री

२६ पुस, दाङ । नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान […]

सम्बन्धित सामग्री

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

२७ पुस, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् । गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका थिए । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक […]

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले आज नयाँ मुख्यमन्त्री पाउँदै

काठमाडौं, २७ पुष । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै छन्। यी प्रदेशहरुमा प्रदेश प्रमखुले दिएको दाबी पेश गर्ने समयसीमा आज सकिदैंछ। सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार लुम्बिनीमा लिला गिरी, कर्णालीमा राजकुमार शर्मा र सुदूरपश्चिममा राजेन्द्र रावलले आज मुख्यमन्त्री समक्ष आफ्नो दाबी पेश गर्नेछन्। सहमति अनुसार लुम्बिनी र सुदूरपश्चिम एमालेको भागमा परेको हो […]

लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्दै, आज दाबी पेश गरिने

बुटवल ।  लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलको तर्फबाट एमालेका  लिला गिरी  मुख्यमन्त्री बन्ने भएका छन् । त्यसका लागि मंगलबार गिरीले प्रदेश प्रमुखसमक्ष दावी पेश गर्दैछन्। सत्तारूढ गठबन्धनले  गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि ४ बजे