बुटवल : नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन्। आइतबार प्रदेश राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा बसेको बैठकले गिरीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।
एमाले महासचिव शंकर पोखरेलले अर्घाखाँचीबाट निर्वाचीत चेत नारायण आचार्यलाई दलको नेता बनाउन निकै जोडबल गरेका थिए। आजको बैठकमा महासचिव…