आर्मी र सातदाेबाटाेले अंक बाँडे

२ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा उपाधि हाेडमा रहेकाे त्रिभुवन आर्मी फुटबल क्लब र नवप्रवेशी सातदाेबाटाे युथ क्लबले अंक बाँडेका छन् । दुवै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । जारी लिगमा तेस्राे बराबरी खेलेकाे आर्मीलाई सातदाेबाटाेसँगकाे बराबरी एएफसी कप क्वालिफायरमा छनाेट हुन र उपाधि रेसमा रहन महँगाे पर्न सक्छ […]

सम्बन्धित सामग्री

आर्मी र एपिएफ च्याम्पियन

वीर गणेशमान राष्ट्रिय बक्सिङमा आर्मीले पुरुषमा तीन र एपिएफले महिलातर्फ तीन स्वर्ण जिते नेपाल आर्मी र एपिएफ छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष...

आर्मी फुटबलको सेमिफाइनलमा

खरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा पुगेको छ । दुई जितका साथ आर्मी अन्तिम चारमा पुगेको हो । समूह चरणको अन्तिम खेलमा आइतबार आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लब २–० ले हराउँदै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । आर्मीले समूह डीबाट सेमिफाइनल पुगेको गण्डकी प्रदेशसँग फाइनल […]

खेल रद्द हुँदा आर्मी फाइनलमा

विभागीय टोली  त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार तय सुदूरपश्चिम विरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो ।  त्रिवि क्रिकेट मैदानमा खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी उपाधि नजिक पुगेको हो ।  आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह ‘बी’ को उपविजेता बनेको थियो । जारी प्रतियोगितामा यो रद्द भएको १७ औं खेल हो ।  अब आर्

आर्मी र ललितपुर हाईलाई उपाधि

नेपाल आर्मी र ललितपुर हाईले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा...

आर्मी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अंक ले पराजित ग¥यो । जितसंगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुश सिंहले ४४ अंक जोडे । पहिलो क्वाटरमा २६–२९ ले पछि परेको आर्मी बाँकीमा […]

एथलेटिक्समा आर्मी टिम च्याम्पियन

४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नेपाल आर्मी आइतबार टिम च्याम्पियन बनेको छ। कुल १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै आर्मी टिम च्याम्पियन बनेको हो।...

आर्मी र पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषतर्फ तथा पुलिस महिलातर्फ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले टाइम्सलाई ९०–५८ को फराकिलो अन्तरले सहजै हराउन सफल भयो । […]

आर्मी दोस्रो स्थानमा

साविक उपविजेता त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा संकटामाथि ३–१ को जित निकाली आर्मी दोस्रो स्थानमा पुगेको हो ।आर्मीलाई महत्वपूर्ण...

आर्मी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । एक खेल जित्दै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो । समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३–५६ ले पराजित ग¥यो । आर्मीका सौरव श्रेष्ठ र शंकरदेवका राजेश ठकुरीले समान १८ अंक […]

उपाधिका लागि आर्मी र एपिएफ आर्मी खेल्दै

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको उपाधिका लागि दुई विभागी टोली आर्मी र एपिएफ खेल्दैछन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फ विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीचको फाइनल खेल बिहान १०ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ […]