उपाधिका लागि आर्मी र एपिएफ आर्मी खेल्दै

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको उपाधिका लागि दुई विभागी टोली आर्मी र एपिएफ खेल्दैछन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फ विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीचको फाइनल खेल बिहान १०ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ […]

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : फुटबलको स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकको टुंगो आज लाग्दैछ। त्यसका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब पोखरा रंगशालामा दिउँसो १ बजे भिड्दैछन् । यसअघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले पराजित आर्मी र दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै एपिएफ फाइनलमा पुगेको […]

पुरुष भलिबलको स्वर्णका लागि एपिएफ र आर्मी भिड्ने

पाेखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको फाइनलमा एपिएफ र आर्मी प्रतिस्पर्धा गर्ने तय भएको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मीले अर्को विभागिय टिम नेपाल पुलिसलाई ३-१ ले पराजित गर्दै फाइनलमा पुग्दा एपिएफले गण्डकीलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनायो। आर्मीले पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पार्दा दोस्रो […]

एपिएफ र आर्मीलाई रग्बीमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबको पुरुष टोली र त्रिभुवन आर्मी क्लबको महिला टोलीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत रग्बीतर्फ स्वर्ण जितेका छन् । कास्कीको भण्डार डिक ग्राउन्ड लेखनाथमा भएको फाइनलमा नेपाल एपिएफ क्लबको पुरुष टोलीले फाइनलमा लुम्बिनी प्रदेशलाई १०–७ अंकले विजयी हुँदै स्वर्ण जितेको थियो । पहिलो हाफमा लुम्बिनीले अग्रता लिएपनि दोस्रो हाफमा बचाउन […]

आर्मीलाई हराउँदै एपिएफ समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै नेपाल एपिएफ क्लब नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेर अन्तिम आठमा पुगेको हो । हारका बावजुत आर्मी पनि समूह उपविजेता बन्दै अघिल्लो चरणमा […]

पुरुष कबड्डी : आर्मी र एपिएफ उपाधिका लागि भिड्ने

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार भिडन्त हुनेछ । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका छन् । पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५(१२ ले हराउँदै उपाधि नजिक पुग्यो ।&n

एपिएफ र आर्मीबीच उद्घाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लब र अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघले आइतबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेलमै एपिएफ र आर्मी भिड्ने तय भएको हो । राष्ट्रिय महिला लिग १० चैतबाट सुरु हुँदैछ । यसपटक […]

आर्मी र एपिएफ दमक कप भलिबलको सेमिफाइनलमा

दमक (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । झापा दमकको पसुहाटमा आइतबार भएको खेलमा सफलता हात पार्दै आर्मी र एपिएफले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । आर्मीले आफ्नो समूह चरणको अन्तिम खेलमा आयोजक दमक भलिबल क्लबलाई ३–० […]

आर्मी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले हरपुर क्रिकेट च्याम्पियन ट्रफीको उपाधि जितेको छ । आर्मीले फाइनलमा नेपाल एपिएफ क्लबलाई ३ विकेटले हराउँदै उपाधि जितेको छ । टस जितेर ब्याटिङ थालेको एपिएफ १७.२ ओभरमा ७० रनमा अल आउट भयो । पुरन विकले १६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २४ रन बनाए । […]

आर्मी र एपिएफ समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब वाइवाइ डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह विजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको पुरुषतर्फको समूह ‘सी’ को समूह चरणको अन्तिम खेलमा आर्मीले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को […]

एपिएफ र न्यु डायमन्डको जित

टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पोखरा रंगशालामा त्रिभुवन आर्मी क्लबमाथि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले संघर्षपूर्ण जित निकाल्दा नेपाल पुलिस भने न्यु डायमन्ड एकेडेमीसँग सोझो सेटमा पराजित भएको छ। एपिएफसँग निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले प...