४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नेपाल आर्मी आइतबार टिम च्याम्पियन बनेको छ। कुल १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै आर्मी टिम च्याम्पियन बनेको हो।...
ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले ललितपुरमा भएको मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषमा तथा पुलिस महिलामा च्याम्पियन बनेको हो । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को रोमाञ्चक र […]
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । सुरुवातबाट पदक तालिकामा अग्रता लिएको आर्मी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरि कुल ३ सय ७१ पदकका साथ टिम च्याम्पियन बनेको हो । आर्मी लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । सातौं देखि आर्मी लगातार टिम […]
पोखरा (हाम्रो खेलकुद) – पौडीमा आर्मी च्याम्पियन बनेको छ । २० स्वर्ण, ९ रजत र ७ कास्यसहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदकसहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदकसहित तेस्रो भयो । अन्तिम दिन […]
कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । स्वर्ण, रजत र कास्य ५–५ वटा जितेकाे आर्मी टिम च्याम्पियन बनेको हो ।
चार स्वर्ण, तीन रजत र एक कास्यसहित बाग्मती प्रदेश दोस्राे तथा दुई स्वर्ण, चार रजत र सात कास्यसहित सशस्त्र प्रहरीकाे एपीएफ तेस्राे भए ।
यस्तै सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र दुई कास्य, गण्डकीले चार कास्य तथा प्रदेश १ ले तीन कास्य पदक जिते ।
प्रतियोगितामा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यस प्रतियाेगिताका खेलहरू पोखरा रङ्गशालामा रहेकाे बहुउ...
पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न फेन्सिङमा समान ५ स्वर्ण, रजत र कांस्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्य पदकसाथ एपिएफ तेश्रो भयो । सुदूरपश्चिम प्रदेशले १ स्वर्ण […]
जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा आर्मी च्याम्पियन भएको छ।
फेन्सिङमा च्याम्पियन बनेको आर्मीले पाँच स्वर्ण, पाँच रजत र सात कास्यसहित १७ पदक जितेको छ। त्यसैगरी बागमतीले चार स्वर्ण, तीन रजत...
मकवानपुर (हाम्रो खेलकुद) – घरेलु टोली विजय युथ क्लब हेटौैडालाई पराजित गर्दै विभागिय त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मकवानपुरस्थित पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनलमा विजय युथलाई २–१ ले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो । आर्मीलाई च्याम्पियन […]
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषतर्फ तथा पुलिस महिलातर्फ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले टाइम्सलाई ९०–५८ को फराकिलो अन्तरले सहजै हराउन सफल भयो । […]
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले हरपुर क्रिकेट च्याम्पियन ट्रफीको उपाधि जितेको छ । आर्मीले फाइनलमा नेपाल एपिएफ क्लबलाई ३ विकेटले हराउँदै उपाधि जितेको छ । टस जितेर ब्याटिङ थालेको एपिएफ १७.२ ओभरमा ७० रनमा अल आउट भयो । पुरन विकले १६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २४ रन बनाए । […]