आर्मी र एपिएफ च्याम्पियन

वीर गणेशमान राष्ट्रिय बक्सिङमा आर्मीले पुरुषमा तीन र एपिएफले महिलातर्फ तीन स्वर्ण जिते नेपाल आर्मी र एपिएफ छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष...

सम्बन्धित सामग्री

आर्मी र एपिएफ च्याम्पियन

नेपाल आर्मी र एपिएफ क्लब शनिबार छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेका छन्। आर्मी पुरुष तथा एपिएफ महिलामा च्याम्पियन बनेका हुन्।

मधेशलाई हराउँदै एपिएफ तेस्रो पटक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको छ । एपिएफले फाइनलमा उपाधिको लागि दोस्रो सेमिफाइनलको विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मध्य एकसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो संस्करणको च्याम्पियन एपिएफ तेस्रो पटक फाइनलमा पुगेको हो […]

नवौँ राष्ट्रिय खेलकुद : एथ्लेटिक्समा आर्मी च्याम्पियन

पोखरा– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाको खेल समापनसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । सर्वाधिक ३७ स्वर्ण पदकका लागि भएको भिडन्तमा आर्मीले १९ स्वर्णपदक जित्दै टिम च्याम्पियन बन्न सफल भयो । आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्यगरी कूल ४५  पदक हात पार्‍यो । त्यसैगरी सशस्त्र प्रहरी बल (एपिएफ) […]

पौडीमा आर्मी टिम च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – पौडीमा आर्मी च्याम्पियन बनेको छ । २० स्वर्ण, ९ रजत र ७ कास्यसहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदकसहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदकसहित तेस्रो भयो । अन्तिम दिन […]

शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । पोखरा सभागृहहलमा सम्पन्न खेलका आधारमा समग्रमा ५९ अङ्कसहित आर्मी टिम च्याम्पियन भएको हो । शारीरिक सुगठनतर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले पाँच स्वर्ण जितेको हो । यस्तै आयोजक गण्डकी प्रदेशले तीन, नेपाल प्रहरी, एपिएफ र प्रदेश नं १ ले […]

फेन्सिङमा आर्मी टिम च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न फेन्सिङमा समान ५ स्वर्ण, रजत र कांस्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्य पदकसाथ एपिएफ तेश्रो भयो । सुदूरपश्चिम प्रदेशले १ स्वर्ण […]

आर्मी चितवन गोल्ड कप च्याम्पियन

सुशिल पन्त, चितवन त्रिभुवन आर्मी फुटबल क्लब इसुजु चितवन गोल्डकप च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पा चौरमा सोमबार सम्पन्न फाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई २-० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीको जितमा सुदील राई नायक बने । दुबै गोल उनले नै गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]

त्रिभुवन आर्मी क्लब फेन्सिङ्गमा च्याम्पियन

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । सेनाले ६ स्वर्ण, २ रजत र ६ कास्य पदकका साथ टिम च्याम्पियन बनेको हो । दोश्रो एपिएफ रह्यो । एपिएफले ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त ग¥यो । तेश्रो स्थानमा रहेको बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त ग¥यो ।  बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाईल तर्फ एपिएफकी मन्दिरा थापाले स्व

आहा-रारा गोल्डकप : उपाधिका लागि मनाङ र एपिएफ भिड्दै

पर्वत : पोखरामा जारी आहा–रारा गोल्डकपको बिसौँ संस्करणमा उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपिएफ क्लबबीच भिडन्त हुँदैछ।सेमिफाइनलमा एपिएफले लिग च्याम्पियन मछिन्द्र क्लबलाई र मनाङले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए। यसअघि एपिएफ २०६८ सालमा आहा-राराको उपविजेता बनेको थियो। त्यो वर्ष विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।केही महिना पहिलेदेखि पोखरा रंगशालालाई घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेको मनाङले भने आहा–रारा गोल्डकपको स

आर्मी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले हरपुर क्रिकेट च्याम्पियन ट्रफीको उपाधि जितेको छ । आर्मीले फाइनलमा नेपाल एपिएफ क्लबलाई ३ विकेटले हराउँदै उपाधि जितेको छ । टस जितेर ब्याटिङ थालेको एपिएफ १७.२ ओभरमा ७० रनमा अल आउट भयो । पुरन विकले १६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २४ रन बनाए । […]