आर्मी फुटबलको सेमिफाइनलमा

खरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा पुगेको छ । दुई जितका साथ आर्मी अन्तिम चारमा पुगेको हो । समूह चरणको अन्तिम खेलमा आइतबार आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लब २–० ले हराउँदै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । आर्मीले समूह डीबाट सेमिफाइनल पुगेको गण्डकी प्रदेशसँग फाइनल […]