दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध

काठमाडौं, वैशाख १५ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको बताएका छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एक अमुक दलगत शैक्षिक संगठनले महानगरको शिक्षा विभागमा ताला लगाउने गरेको दुष्प्रयास विफल पारेको जनाएका छन् । उनले लेखेका छन्, – ‘काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको […]

सम्बन्धित सामग्री

‘हाइ प्रोफाइल’ भ्रष्टाचार : राजनीतिक आडमा मौलाएको ‘अपराध’

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राजनीति तरंगित बनेको छ।तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेपछि यस प्रकरणले सदनदेखि सडकसम्म तातेको छ। घटनालाई निष्क्रिय बनाइने हो कि भन्ने भयले सदन र सडकबाट सरकार  तथा गृहप्रशासनको खबरदारी सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्धको अभियान नरोकिने प्रष्ट पारिसकेका छन्। गृहमन्त्री श्रेष्ठले नक्कली भुटा

विद्यालयमा राजनीति गर्नु अपराध हो : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले विद्यालयमा राजनीति गर्नु अपराध भएको बताउनुभएको छ । माओवादी विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला तोडिएको प्रसंगमा सामाजिक सञ्जाल मार्फत मेयर साहले विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न नसक्ने बताउनुभएको हो । अमूक दलगत विद्यार्थी संगठनको ताला तत्काल तोडेर दुष्प्रयास विफल बनाएको पनि […]

अपराधको कारक तत्व नबनोस् राजनीति

कानुनविपरीत त्यस्तो कार्य जुन कार्य गरेबापत कानुनले नै दण्ड सजाय तोकेको हुन्छ त्यस्तो कार्य गर्नु अपराध हो । त्यस्तो कार्य गर्ने व्यक्तिलाई कसुरदार वा अपराधी मानिन्छ । अत्यन्त क्रुरताका साथ गरेको पाशविक हत्या, ठूलो परिमाणको लागूऔषध ओसारपसार र कारोबार, डाँका, मानव बेचबिखन र बलात्कार जस्ता अपराध दण्ड सजायको आधारमा संवेदनशील ठानिन्छन् । अपराधको प्रकृतिअनुसार दण्ड […] The post अपराधको कारक तत्व नबनोस् राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध हो : रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरुलाई राजनीति गर्नबाट रोक्न नसके देश रुपान्तरण सम्भव नरहेको दाबी गरे । मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई...

नेताको स्वार्थ र देशको गरिमा

सिद्धान्तमा आधारित हुनुपर्ने राजनीति स्वेच्छाचारितामा आधारित हुँदा तथा देश र जनताको हितमा केन्द्रित हुनुपर्ने राजनीति अपराध र आपराधिक व्यक्ति र परिवारकै स्वार्थमा केन्द्रित बन्दा जनतामा नैराश्यता छाएको छ । मुलुकको राजनीति उल्टो गतिमा चलेको यो दृष्टान्त हो । दलीय प्रतिस्पर्धा पनि सिद्धान्तविपरीत व्यक्तिविशेषकै स्वार्थमा केन्द्रित बन्दा, सिंगो पार्टीपंक्ति मात्र होइन, संसद् शीर्षस्थ नेताको पकडमा परेको […] The post नेताको स्वार्थ र देशको गरिमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अपराध कर्ममा हुर्केको राजनीति

अपराध अस्वीकार्य चरित्र र व्यवहार हो तर अपराध कर्ममा निर्भर नभई शासकीय हैसियत नै हासिल गर्न सकिन्न भन्ने मनोविज्ञानले ग्रस्त हाम्रा नेताहरूले अपराधलाई राज्यशक्तिको प्रमुख स्रोत मानेका छन् । हरेक सफल नेताका पछाडि आपराधिक ढंगले आर्जन गरेको शक्ति नै प्रमुख स्रोत रहने भएकाले राज्यको प्रत्येक अंगमा आपराधिक पहुँचलाई निर्बाध रूपमा स्थापित गरिएको छ । जो भ्रष्ट छ उही प्रस्ट छ, बाँकी सबै राज्यशक्तिको पहुँचबाट कोसौं टाढा छन् ।

राजनीति

‘हामीले बनाएको पार्टी कहाँ छ? उसले अपराध गर्दैनथ्यो। भ्रष्टाचार गर्दैनथ्यो। विशुद्ध सेवामूलक काम गर्थ्यो।’...

'संसद विघटन प्रधानमन्त्रीको जघन्य राजनीतिक अपराध हो'

काठमाडौं : राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर जघन्य राजनीति अपराध गरेको आरोप लगाएका छन्। बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै बिडारीले यस्तो अपराध संसारका कुनै तानाशाहले पनि नगर्ने बताए। 'एउटै प्रधानमन्त्रीले एउटै प्रतिनिधिसभालाई दुई-दुई पल्ट विघटन गर्नु भनेको जघन्य राजनीतिक अपराध हो।’ बिडारीले भने,  ‘यस्तो अक्षम्य अपराध संसारका कुनै पनि तानाशाहले गर्दैन। किनभने प्रतिनिधिसभा जनताको सभा हो।’&n

एउटा त्यो केस जसले बादलको निधारमा 'असफल'को धब्बा लगाइरह्यो

काठमाडौं : 'भीआइपीका छोराको संलग्नता छ। त्यसैले यो घटनाको अपराधी पत्ता नलागेको हो।' अपराध कर्ममा जो संलग्न भए पनि आम बुझाइ भने यही हो जसलाई चिर्न पूरै असफल भए रामबहादुर थापा (बादल)। राजनीति गर्नेहरूले पनि बुझेर होस् वा राजनीतिक फाइदाकै लागि, भीआइपीका छोरा भन्दै आरोप लगाइरहे। एउटा सार्वजनिक कार्यक्रममा विप्लव…

सिक्काका दुई पाटा नबनून् अपराध र राजनीति

श्रीप्रसाद प्रसाई अपराध र राजनीति एउटै सिक्काका दुई पाटा हुन् भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्ला, आश्चर्य लाग्नु स्वाभाविक पनि...