११ चैत, दाङ । पछिल्ला समय सामाजिक संघ संस्थामासमेत दलीय राजनीति हावी हुने गरेको छ । वन, सहकारी, खानेपानी, पुस्तकालयजस्ता सामाजिक संस्थामा राजनीतिक दलले प्यानल बनाएर चुनाव लड्ने र अत्यधिक मात्रामा खर्च गर्ने प्रवृत्ति मौलाउँदो छ । २८ फागुनमा दाङको अमृतपुर खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाको नयाँ नेतृत्व चयन गर्न निर्वाचन भयो । सत्ता गठबन्धनका […]