तीन महिना नपुग्दै हटाइएकी प्रदेश प्रमुख पौडेलले भनिन् : राजनीति निर्मम बाटोबाट अघि बढ्यो

पोखरा : गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले सामाजिक परिवर्तनका लागि राजनीति निर्मम बाटोबाट अघि बढिरहेको बताएकी छिन्।  बुधवार पत्रकार सम्मेलनमा उनले निर्मम बाटो अपनाएर अघि बढेको राजनीतिमा यस्ता कुरा स्वभाविक लागेको बताइन्।  दुई महिना २४ दिनमै पदमुक्त भएकी पौडेलले यो निर्णयबाट दु:खी नभएको सुनाइन्। राजनीतिक अस्थिरतामा देश नबन्ने…