काठमाडौं : सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ।कैलालीको गेटा र टीकापुर, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको हो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गेटा विमानस्थलका लागि एक अर्ब, टीकापुरका लागि दुई करोड, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि ६ करोड, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुई