विराटनगर, २ कात्तिक । देशको पूर्वी भागमा भारी वर्षा भएको छ । सोमबार राति र आज विहान गरी भारी वर्षा भएको छ । नेपाल बाढी सूचनाले पूर्वी तराईका अधिकांश क्षेत्रमा पछिल्लो ६ घन्टा भारी वर्षा भएकोले नदी क्षेत्रमा बाढीको खतरा बढेको जानकारी दिएको छ । नदीहरुमा आकस्मिक बहाव हुनसक्दै भन्दै सतर्कता अपनाउन भनेको छ । […]