रोल्पाको थवाङमा नेकपा माओवादी विजयी

रोल्पा । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी भएको छ । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०५मत आएको छ । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै […]

सम्बन्धित सामग्री

जिसस रोल्पामा माओवादी विजयी

रोल्पा – जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्यानल विजयी भएको छ। समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भएकी छन्। जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित भएका छन्। समन्वय समितिको सदस्यमा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुनः निर्वाचित भएका छन्। दलितबाट अल्पसङ्ख्यक सदस्यमा माओवादी […]

सिराहाको मिर्चैया नगरपालिकामा माओवादी विजयी

सिराहाको मिर्चैया नगरपालिकामा मेयर र उपमेयर दुवैमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाले शनिबार बिहान मेयरमा श्रवणकुमार यादव र उपमेयरमा जीवछी देवी निर्वाचित...

नुवाकोटको तीन पालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

नुवाकोटको तीन स्थानीय तहको अध्यक्ष र उपाध्यक्ष दुबै पक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा दुप्चेश्वर, पञ्चकन्या र ककनी गाउँपालिकाको अध्यक्ष...

कञ्चनपुरको बेलौरीमा माओवादी विजयी

धनगढी – कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी विजयी भएका छन्। नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार जोगरा चौधरी विजयी भएका छन्। निर्वाचन अधिकृतका अनुसार नगर प्रमुखमा माओवादीका पोतिलालले ८ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्। यस्तै एमालेकी कमला बोहराले ६ हजार ८ सय ३ मत पाएकी छन्। नगर उपप्रमुखमा […]

अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...

बाँफिकोटको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठा विजयी भए । माओवादी केन्द्रका चन्द्रबहादुर केसीलाई ३१ मतको...

कालिकोटको पलाता गाउँपालिकामा माओवादी विजयी

सुर्खेत । कालिकोटको पलाता गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २ हजार २९२ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षमै नेपाली काँग्रेसका केशरसिंह बमले एक हजार ४१३ मत पाए । यस्तै उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रले नै जितेको छ । माओवादीकी अलैपुरा जैशीले एक हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा एमालेकी जलशा कुमारी बुढाले एक हजार ५९४ मत पाइन् । ०७४ सालको निर्वाचनमा पनि पलातामा माओवादीकै वर्चश्व थियो ।

रोल्पाको परिवर्तनमा तीन दललाई पराजित गर्दै माओवादी विजयी

रोल्पाको परिवर्तन गाउँपालिकामा तीन दललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव समूहलाई समेत पराजित गर्दै अध्यक्षमा शुकबहादुर बुढा र उपाध्यक्षमा कलादेवी खत्रीनी विजयी भएका छन्।माओवादीका बुढाले ३३११ मत ल्याउँदा तीन दलीय गठबन्धनका काँग्रेसका विश्वकुमार चन्दले ३१३१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा खत्रीनीले ३३८७ मत ल्याउँदा एमालेकी सपना बुढामगरले २३०८ मत ल्याएकी छन्। परिवर्तनका १, २, ४, ५ वडा अध्यक्ष माओवादी विजयी भएको छ

जगदुल्लाको अध्यक्षमा माओवादी विजयी

डोल्पा, ३१ बैशाख । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी भएका छन् ।भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित भए।

अछामको रामारोशन २ चाफामाण्डौंमा माओवादी विजयी

रामारोशन गाउँपालिका २ अछामको वडाध्यक्षमा मिनबहादुर परियार विजयी भएका छन्। नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका उनले २ सय ५५ मत पाएका हुन्।  उनका निटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २ सय २७ र...