नुवाकोटको तीन पालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी
नुवाकोटको तीन स्थानीय तहको अध्यक्ष र उपाध्यक्ष दुबै पक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा दुप्चेश्वर, पञ्चकन्या र ककनी गाउँपालिकाको अध्यक्ष...
मान्म । कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी भएका हुन् । गाउँपालिकाको अध्यक्षमा शाही दुई हजार ३६२ मत ल्याएर विजयी भएको र बम दुई हजार ३९८ मत ल्याएर उपाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । गाउँपालिका […]
गाेरखा – गोरखाको धार्चे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लक्ष्मण गुरुङ र उपाध्यक्षमा पनि माओवादीकै सुनिता गुरुङ विजयी हुनुभएको छ ।
गुरुङले तीन हजार सात सय ७१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तबहादुर गुरुङले एक हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपाध्यक्ष्मा विजयी सुनिता गुरुङले तीन हजार सात सय ८२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कांग्रेसकै फूलमाया गुरुङले एक हजार नौ सय ७६ मत प्राप्त गर्नुभयाे ।
३० वैशाख, काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा माओवादका सुमन तामाङ र उपाध्यक्षमा मिठुमाया लामा तामाङ निर्वाचित भएका हुन् । तामाङले ४ हजार ९०९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याए । उपाध्यमा निर्वाचित मिठुमायाले ४ […]
३ जेठ, जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा माओबादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित धितालले १ हजार ९४९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याए । उपाध्यक्षमा निर्वाचित माओबादीकी रोकायाले […]
३ जेठ, जुम्ला । जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रकी जुनमाया रोकाया विजयी भएकी छन् । अध्यक्ष बोहराले २७६८ मत प्राप्त गरे । उपाध्यक्ष रोकायाले २७५४ मत पाइन् । अध्यक्षका निकटत प्रतिस्पर्धी माओवादीका हरिबहादुर बुढाले २६६८ मत पाए । उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी शान्तिले बुढाले २४६३ […]
विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन्।राईले अध्यक्षमा ८ हजार २५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६२६ मत प्राप्त गरेका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।एमालेले मिक्लाज
२ जेठ, काठमाडौं । कालीकोटको पलाता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २२९२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशरसिंह बमले १४१३ मत पाए । यस्तै उपाध्यक्षमा पनि मावादी केन्द्रकी अलैपूरा जैशी विजयी भएकी छन् । उनले १७४३ मत पाइन् । उनका प्रतिस्पर्धी […]
२ जेठ, काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही विजयी भएका छन् । ३७ वर्षीय शाहीले १४०४ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले १३६७ मत ल्याए । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै दुदा रोकाय विजयी भइन् । उनले १४५८ मत पाइन् । उनकी […]
गोरखाको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । पालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् ।
माओवादी केन्द्रका उम्मेदवार भट्टले ५ हजार...
२ जेठ, काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका अशोक राई ३ हजार ६८५ मत सहित अध्यक्ष पदमा पुनः विजयी भए । नेकपा एमालेका बसन्त राई ३ हजार २५८ मत ल्याएर अध्यक्षमा पराजित भए । उपाध्यक्षमा माओवादीकै सिता राई ३ हजार ५९१ मतसहित विजयी भइन् । नेपाली कांग्रेसका छिरिङ […]