असन पुगेर राष्ट्रपतिद्वारा सेतो मछिन्द्रनाथको दर्शन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले असन पुगेर सेतो मछिन्द्रनाथको दर्शन गरेकी छिन्। आज दिँउसो केलटोलबाट खटमा राखेर तीनधारा पुर्‍याइएको सेतो मछिन्द्रनाथलाई रथयात्रा गर्दै साँझ असन पुर्‍याइएको थियो। असनको अन्नपूर्ण मन्दिर अघि रथ पुर्‍याइएको रात राष्ट्रप्रमुख सेतो मछिन्द्रनाथको दर्शन गर्न पुग्ने परम्परा रहेको छ। भण्डारीले अन्नपूर्ण मन्दिर र सेतो मछिन्द्रनाथको रथ…

सम्बन्धित सामग्री

काठमाडौंको असन क्षेत्रमा २ जना भरिया मृत फेला

काठमाडौंको असन क्षेत्रमा २ जना व्यक्ति मृत फेला परेका छन्। असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

असन र महाबौद्धमा राजस्व अनुसन्धान विभागको छापा, १४ वटा गोदाम 'सिल'

काठमाडौं : राजस्व अनुसन्धान विभागले आज असन र महाबौद्ध क्षेत्रमा छापा मारेको छ। विभागको टोली शुक्रबार बिहानै असन पुगेको थियो। टोलीले असन बजारबाट बिहान ४ बजे १०३ पोका कपडा नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा असन पुगेको टोलीले बरामद गरि नियन्त्रणमा लिएको उक्त कपडाको बिल प्रष्ट छैन। त्यसैले भन्सार छली ल्याएको…

तिहारले गुलजार असन र न्यूरोड

लक्ष्मी पूजाको पूर्वसन्ध्यामा मुख्य व्यापारिक क्षेत्रमा चहलपहल उच्च भएको छ। असन, न्यूरोडलगायतका क्षेत्रमा किनमेलका लागि सर्वसाधरणको भीड लागेको छ। लक्ष्मी पूजाको पूर्वसन्ध्यामा विद्युतीय सामाग्री, तिहारका लागि मसला, टोपी, फूल तथा रंग पसलहरुमा किनमेलको भीड देखिएको छ।  तस्विरहरु

महानगरको नजरपछि फेरिएको असन

बागबजारकी मीना श्रेष्ठको किनमेल गर्न आइरहने ठाउँ हो असन । प्रायः टिमुर, मरिच, बिरेनुन जस्ता परम्परागत तथा अन्य काजु, बदाम र यस्ता मसलालगायतका सामान किन्न श्रेष्ठ असन आइरहनुहुन्छ । सधैँ आइरहने र नजिकैको ठाउँ भए पनि श्रेष्ठलाई यसपटक असन किनमेलका लागि सहज र रमाइलो लागेको छ । श्रेष्ठ भन्नुहुन्छ, ‘असन त सधैँ आएकै हो तर, यसपटक आउँदा भने आनन्द लाग्यो । वर्षौँदेखिको फुटपाथ पसल हटेर किनमेल गर्न सजिलो भएको छ । देख्दा पनि अलि व्यवस्थित र राम्रो देखिएको छ ।’   सधैँ व्यस्त र भिडभाड रहने असनमा अहिले पनि भिड त...

हट्यो फुटपाथ पसल, खाली भयो असन इन्द्रचोक

काठमाडौं :  काठमाडौं महानगरपालिकाले काठमाडौंको पुरानो बजार असन इन्द्रचोकका फुटपाथ व्यवसाय  हटाएको छ। फुटपाथ अतिक्रमण गरी बनाएको संरचना साथै फुटपाथ व्यवसाय हटाइ सो स्थानलाई खाली गरिएको हो। यसअघि असन इन्द्रचोकमा  सडकमा व्यवसाय सञ्चालन गर्नेहरू  छरपस्ट देखिन्थे।  तर यतिवेला असन इन्द्रचोक सुन्दर शान्त बनेको छ। फुटपाथमा राखिएको व्यवसाय हटाएसँगै असनलाई पैदलयात्री मैत्री बनाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दुई साता अघि

असन–इन्द्रचोकका मन्दिर क्षेत्रबाट हटाइए पसल

काठमाडौं महानगरपालिकाले असन–इन्द्रचोक मक्षेत्रका मन्दिर सम्पदा अतिक्रमित गरी संचालन भइरहेका पसल हटाउन थालेको छ ।  काठमाडौं नगरपालिकाको २५ नम्बर वडा कार्यालयले असन, इन्द्रचोक क्षेत्रमा मन्दिर र तथा सम्पदा अतिक्रमित गरी संचालन...

असन क्षेत्रको फुटपाथ हटाउँदै महानगर

महानगरले इन्द्रचोक, असन, भेडासिंहलगायत क्षेत्रमा रहेका सडक किनारका पसल हटाउन थालेको हो।

असन र इन्द्रचोकमा महानगर प्रहरी

काठमाडौँ- काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो । तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । […]

जमल–असन–इन्द्रचोकको तिहार रौनक

काठमाडौँ– नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा बजारमा रौनक बढेको छ । काठमाडौँको निकै व्यस्त हुने असन, भोटाहिटी, जमल, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरूमा क्रेता र बिक्रेताको ठेलमठेल भीड लागेको छ । सडक तिहारका सामान र लुगाकपडा बेच्ने व्यापारीहरूले छपक्कै ढाकेका छन् । बुधबार अपरान रानीपोखरीको आकाशे पुलबाट भोटाहिटी छिचोल्दै असन पुग्न अस्वाभाविक रूपमा लामो समय लाग्यो […]

असन र न्युरोडमा निस्सासिँदो भीड (फोटो फिचर)

१९ असोज, काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैं नजिकिँदै गर्दा काठमाडौंको मुख्य बजार क्षेत्रमा अत्यधिक भीड देखिएको छ । काठमाडौंको असन, इन्द्रचोक, महावौद्ध, न्युरोड क्षेत्रमा किनमेल गर्न जानेको घुइँचो देखिएको छ । असन क्षेत्रको सडकमा ओहोर दोहोर गर्न पनि ठेलम ठेल गर्नुपर्ने स्थिति छ । यस क्षेत्रमा लुगाफाटो, भाडावर्तन, इलेक्ट्रोनिक सामानलगायत दैनिक उपभोग र […]