असन र महाबौद्धमा राजस्व अनुसन्धान विभागको छापा, १४ वटा गोदाम 'सिल'

काठमाडौं : राजस्व अनुसन्धान विभागले आज असन र महाबौद्ध क्षेत्रमा छापा मारेको छ। विभागको टोली शुक्रबार बिहानै असन पुगेको थियो। टोलीले असन बजारबाट बिहान ४ बजे १०३ पोका कपडा नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा असन पुगेको टोलीले बरामद गरि नियन्त्रणमा लिएको उक्त कपडाको बिल प्रष्ट छैन। त्यसैले भन्सार छली ल्याएको…