असन र इन्द्रचोकमा महानगर प्रहरी

काठमाडौँ- काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो । तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । […]

सम्बन्धित सामग्री

मिशनमा बालेनः असन र इन्द्रचोकमा छिर्‍यो महानगर प्रहरी

सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ । महानगरका मेयर वालेन्द्र साह (बालेन) ले अवैध संरचना भत्काउन र सडकमा कुनै पनि सामग्री नराख्नका लागि निर्देशन दिँदै आएका छन् ।