'मिस नेपाल नर्थ अमेरिका'को लागि पूर्व मिस नेपाल सुन्दरीहरुको उपस्थिती रहने

न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) को लागि पूर्व नेपाल सुन्दरीहरु शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ र मनिता देवकोटा आउने भएका छन् ।मिस नेपाल नर्थ अमेरिका आयोजक समितिले जानकारी गराए अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा नियुक्त गरेको छ । भने सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को जिम्मेवार दिइएको छ ।यस्तै, अर्की पूर्व नेपाल सुन्दरी मनिता देवकोटालाई प्रशिक्षक तथा प्रत

सम्बन्धित सामग्री

मिस नेपाल नर्थ अमेरिका २०२३ को तालिम सुरु

विजय थापा । यही जुलाई २२ शनिबारका दिन न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) प्रतियोगिता २०२३ का अन्तिम १८ जना प्रतियोगीहरुको तालिम न्यूयोर्कमा प्रारम्भ भएको छ । क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट प्रतियोगीहरु प्रतिस्प्रद्धामा भाग लिन सबैजना न्यूयोर्क गत जुलाई १६ कै दिन आइपुगेका थिए । मिस नेपाल नर्थ अमेरिका …

मिस नेपाल नर्थ अमेरिका २०२३ अतिथिमा प्रियंका, मिरुना र आयुषमान

विजय थापा । अमेरिकाको न्यूयोर्कमा हरेक वर्ष हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ को लागि अतिथिमा प्रियंका कार्की, मिरुना मगर तथा आयुषमान देशराज जोशी आउने भएका छन् । प्रतियोगिताका लागि आवेदन पत्र गत फेब्रुअरी २८ का दिन देखि प्रारम्भ भएको छ भने आवेदन दिने अन्तिम मिति मे ३१, २०२३ सम्म …

प्रत्युशा बोहरा बनिन् मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता प्रत्युशा बोहरा बनेकी छन् । न्यूयोर्कको क्विन्समा अगस्ट ६ मा सम्पन्न भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ बन्न सफल भएकी हुन् । यसैगरी फस्ट रनरअप आन्या थापा तथा सेकेन्ड रनरअप दिव्या पन्त भएका छन् । कार्यक्रममा १४ जना प्रतियोगीहररू अमेरिकाका […]

मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता बनिन् प्रतियुशा बोहरा

काठमाडौँ । न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता प्रतियुशा बोहरा विजेता बनेकी छिन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी हुन् । यसैगरी फस्ट रनरअप आन्या थापा तथा सेकेन्ड रनरअप दिव्या पन्त भएका छन् । अगस्त ६ मा विजेताहरूको घोषणा […]

मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन् बोहरा

न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता प्रतियुशा बोहरा बिजेता बनेकी छिन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी हुन् ।यसैगरी फस्ट रनरअप आन्या थापा तथा सेकेन्ड रनरअप दिव्या पन्त भएका छन् । अगस्त ६ का शनिवारका समापन समारोहमा  विजेताहरुको घोषणा गरिएको थियो। १४ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागी भएका थिए । पहिलो चरणमा १४ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुतिपछि दोस्रो

मिस नेपाल नर्थ अमेरिका बनिन् प्रतियुशा बोहरा

मिस नेपाल नर्थ अमेरिका २०२२ को ताज प्रतियुशा बोहराले पहिरेकी छिन् । न्युयोर्कमा सम्पन्न प्रतियोगितामा अमेरिकाका विभिन्न राजयबाट सहभागी १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै उनी मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता भइन् । उनले मिस पपुलरको पनि टाइटल जितेकी छिन् । त्यस्तै फष्ट रनर अप आन्या थापा तथा सेकेण्ड रनरअप दिव्या पन्त भएका छन् । […]

सदीक्षा श्रेष्ठ मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर

पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ अमेरिकाको न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को भूमिका निर्वाह गर्ने भएकी छिन । मिस नेपाल नर्थ अमेरिका आयोजकले उनलाई २०२२ को लागि पनि आधिकारिक कोरियोग्राफरको रुपमा नियुक्त गरेको घोषणा गरेको छ ।मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)को स्थापना काल देखि नै लगातार जोडिएकी श्रेष्ठले यस पटक पनि प्रतियोगिता भरि उनले प्रशिक्षण दिने छिन् ।विगतमा सफलतापूर्वक सम्पन्न भएका ३ वटा प्रतियोगिता

गरिमा ज्ञवाली बनिन् ‘मिस नेपाल नर्थ अमेरिका २०२१’

न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका-२०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी) प्रतियोगिताकि बिजेता गरिमा ज्ञवाली बनेकी छिन । न्यूयोर्ककी गरिमा ज्ञवालीले १७ जना प्रतियोगीलाई हराउदै मिस नेपाल नर्थ अमेरिका-२०२१ को ताज पहिरिएकी हुन् । प्रथम बिजेतामा याङ्गछेन लामा तथा तथा द्वितीय बिजेता सुभेच्छा निरौला भएका छन । यसको साथै मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा […]

'मिस नेपाल नर्थ अमेरिका २०२१' को ताज गरिमा ज्ञवालीलाई

काठमाडौं : 'मिस नेपाल नर्थ अमेरिका २०२१' को उपाधि गरिमा ज्ञवालीले जितेकी छिन्। न्यूयोर्कस्थित टिबेटन कम्युनिटीमा भएको फिनालेमा ज्ञवालीले १८ जना प्रतियोगीलाई पछि पार्दै 'मिस नेपाल नर्थ अमेरिका-२०२१' को ताज लगाएकी हुन्। त्यसैगरि फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला भएकी थिइन्। प्रतियोगितामा अमेरिकाका विभिन्न राज्य तथा क्यानडामा बस्ने…

'मिस नेपाल नर्थ अमेरिका २०२१' को टप १९ घोषणा

काठमाडौं : 'मिस नेपाल नर्थ अमेरिका' मा छनोटमा परेका अन्तिम प्रतियोगीहरुको नाम सार्वजनिक भएको छ। 'मिस नेपाल नर्थ अमेरिका २०२१' ले फाइनल राउन्डका लागि १९ जना प्रतियोगीहरुलाई छनोट गरेको हो। कार्यक्रमको फिलाने अगस्त ७ मा न्यूयोर्कस्थित टिबेटन कम्युनिटी सेन्टरमा हुनेछ। यस प्रतियोगिताको लागि ३० जना भन्दा बढीले आवेदन दिएका थिए। गत…