काठमाडौं : 'मिस नेपाल नर्थ अमेरिका' मा छनोटमा परेका अन्तिम प्रतियोगीहरुको नाम सार्वजनिक भएको छ। 'मिस नेपाल नर्थ अमेरिका २०२१' ले फाइनल राउन्डका लागि १९ जना प्रतियोगीहरुलाई छनोट गरेको हो।
कार्यक्रमको फिलाने अगस्त ७ मा न्यूयोर्कस्थित टिबेटन कम्युनिटी सेन्टरमा हुनेछ। यस प्रतियोगिताको लागि ३० जना भन्दा बढीले आवेदन दिएका थिए।
गत…