मिस नेपाल नर्थ अमेरिका बनिन् प्रतियुशा बोहरा

मिस नेपाल नर्थ अमेरिका २०२२ को ताज प्रतियुशा बोहराले पहिरेकी छिन् । न्युयोर्कमा सम्पन्न प्रतियोगितामा अमेरिकाका विभिन्न राजयबाट सहभागी १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै उनी मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता भइन् । उनले मिस पपुलरको पनि टाइटल जितेकी छिन् । त्यस्तै फष्ट रनर अप आन्या थापा तथा सेकेण्ड रनरअप दिव्या पन्त भएका छन् । […]

सम्बन्धित सामग्री

मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता बनिन् प्रतियुशा बोहरा

काठमाडौँ । न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता प्रतियुशा बोहरा विजेता बनेकी छिन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी हुन् । यसैगरी फस्ट रनरअप आन्या थापा तथा सेकेन्ड रनरअप दिव्या पन्त भएका छन् । अगस्त ६ मा विजेताहरूको घोषणा […]

मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन् बोहरा

न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता प्रतियुशा बोहरा बिजेता बनेकी छिन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी हुन् ।यसैगरी फस्ट रनरअप आन्या थापा तथा सेकेन्ड रनरअप दिव्या पन्त भएका छन् । अगस्त ६ का शनिवारका समापन समारोहमा  विजेताहरुको घोषणा गरिएको थियो। १४ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागी भएका थिए । पहिलो चरणमा १४ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुतिपछि दोस्रो