'मिस नेपाल नर्थ अमेरिका २०२१' को ताज गरिमा ज्ञवालीलाई

काठमाडौं : 'मिस नेपाल नर्थ अमेरिका २०२१' को उपाधि गरिमा ज्ञवालीले जितेकी छिन्। न्यूयोर्कस्थित टिबेटन कम्युनिटीमा भएको फिनालेमा ज्ञवालीले १८ जना प्रतियोगीलाई पछि पार्दै 'मिस नेपाल नर्थ अमेरिका-२०२१' को ताज लगाएकी हुन्। त्यसैगरि फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला भएकी थिइन्। प्रतियोगितामा अमेरिकाका विभिन्न राज्य तथा क्यानडामा बस्ने…

सम्बन्धित सामग्री

मिस नेपाल नर्थ अमेरिका बनिन् प्रतियुशा बोहरा

मिस नेपाल नर्थ अमेरिका २०२२ को ताज प्रतियुशा बोहराले पहिरेकी छिन् । न्युयोर्कमा सम्पन्न प्रतियोगितामा अमेरिकाका विभिन्न राजयबाट सहभागी १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै उनी मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता भइन् । उनले मिस पपुलरको पनि टाइटल जितेकी छिन् । त्यस्तै फष्ट रनर अप आन्या थापा तथा सेकेण्ड रनरअप दिव्या पन्त भएका छन् । […]

गरिमा ज्ञवाली बनिन् ‘मिस नेपाल नर्थ अमेरिका २०२१’

न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका-२०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी) प्रतियोगिताकि बिजेता गरिमा ज्ञवाली बनेकी छिन । न्यूयोर्ककी गरिमा ज्ञवालीले १७ जना प्रतियोगीलाई हराउदै मिस नेपाल नर्थ अमेरिका-२०२१ को ताज पहिरिएकी हुन् । प्रथम बिजेतामा याङ्गछेन लामा तथा तथा द्वितीय बिजेता सुभेच्छा निरौला भएका छन । यसको साथै मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा […]