विजय थापा । यही जुलाई २२ शनिबारका दिन न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) प्रतियोगिता २०२३ का अन्तिम १८ जना प्रतियोगीहरुको तालिम न्यूयोर्कमा प्रारम्भ भएको छ । क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट प्रतियोगीहरु प्रतिस्प्रद्धामा भाग लिन सबैजना न्यूयोर्क गत जुलाई १६ कै दिन आइपुगेका थिए । मिस नेपाल नर्थ अमेरिका …