मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन् बोहरा

न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता प्रतियुशा बोहरा बिजेता बनेकी छिन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी हुन् ।यसैगरी फस्ट रनरअप आन्या थापा तथा सेकेन्ड रनरअप दिव्या पन्त भएका छन् । अगस्त ६ का शनिवारका समापन समारोहमा  विजेताहरुको घोषणा गरिएको थियो। १४ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागी भएका थिए । पहिलो चरणमा १४ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुतिपछि दोस्रो

सम्बन्धित सामग्री

‘मिस नेपाल वर्ल्ड’ प्रियंका न्युयोर्क राज्य विधानसभाबाट सम्मानित

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२२’ प्रियंका रानी जोशी न्युयोर्क राज्य विधानसभाबाट सम्मानित भएकी छन् । हाल अमेरिकामा रहेकी जोशीलाई विधानसभाले सम्मान गरेको हो ।  राज्य विधानसभाको प्रतिनिधित्व गर्दै जोशीलाई न्युयोर्क राज्य विधानसभाको डिस्ट्रिक्ट ३६ की सदस्यसमेत रहेकी सांसद जेनिफर राजकुमारले सम्मापन पत्र प्रदान गरिन् ।  ‘मिस नेपाल नर्थ अमेरिका २०२२’ को ग्रान्ड...

प्रत्युशा बोहरा बनिन् मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता प्रत्युशा बोहरा बनेकी छन् । न्यूयोर्कको क्विन्समा अगस्ट ६ मा सम्पन्न भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ बन्न सफल भएकी हुन् । यसैगरी फस्ट रनरअप आन्या थापा तथा सेकेन्ड रनरअप दिव्या पन्त भएका छन् । कार्यक्रममा १४ जना प्रतियोगीहररू अमेरिकाका […]

मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता बनिन् प्रतियुशा बोहरा

काठमाडौँ । न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता प्रतियुशा बोहरा विजेता बनेकी छिन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी हुन् । यसैगरी फस्ट रनरअप आन्या थापा तथा सेकेन्ड रनरअप दिव्या पन्त भएका छन् । अगस्त ६ मा विजेताहरूको घोषणा […]

मिस नेपाल नर्थ अमेरिका बनिन् प्रतियुशा बोहरा

मिस नेपाल नर्थ अमेरिका २०२२ को ताज प्रतियुशा बोहराले पहिरेकी छिन् । न्युयोर्कमा सम्पन्न प्रतियोगितामा अमेरिकाका विभिन्न राजयबाट सहभागी १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै उनी मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता भइन् । उनले मिस पपुलरको पनि टाइटल जितेकी छिन् । त्यस्तै फष्ट रनर अप आन्या थापा तथा सेकेण्ड रनरअप दिव्या पन्त भएका छन् । […]

प्रत्युषा बोहराले जितिन् मिस नेपाल उत्तर अमेरिकाको उपाधि

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहराले जितेकी छन् । १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले बाजी मारेकी हुन् । आन्या थापा फस्ट रनरअप र दिव्या पन्त सेकेन्ड रनरअप घोषित भए । नेपाली समयानुसार गएराति न्युयोर्कमा भएको फिनालेमा अमेरिकाको १४ राज्यमा बसोबास गर्ने सुन्दरीले भाग लिएका थिए । यसपटक पूर्वमिस नेपाल सदीक्षा […]

सदीक्षा श्रेष्ठ मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर

पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ अमेरिकाको न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को भूमिका निर्वाह गर्ने भएकी छिन । मिस नेपाल नर्थ अमेरिका आयोजकले उनलाई २०२२ को लागि पनि आधिकारिक कोरियोग्राफरको रुपमा नियुक्त गरेको घोषणा गरेको छ ।मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)को स्थापना काल देखि नै लगातार जोडिएकी श्रेष्ठले यस पटक पनि प्रतियोगिता भरि उनले प्रशिक्षण दिने छिन् ।विगतमा सफलतापूर्वक सम्पन्न भएका ३ वटा प्रतियोगिता