च्याम्पियन बन्न सिटीलाई ५ खेलबाट मात्र ८ अंक आवश्यक

 एस्टन भिल्लालाई हराउँदै म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि निकट पुगेको छ । बुधबार भएको खेलमा सिटीले भिल्लालाई २–१ गोलले हराएको हो । अब पछिल्लाे चार सिजनमा तेस्रो पटक च्याम्पियन बन्न सिटीलाई बाँकी रहेका पाँच खेलबाट मात्र ८ अंक बटुले पुग्नेछ । शीर्ष स्थानमा रहेको सिटीले दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडमाथि ११ अंकको अग्रता बनाएको छ ।खेलमा अग्रता भने भिल्लाले बनाएको थियो । खेलको २० औँ सेकेन्डमा नै ओली वाटकिन्सको क्रसमा जोन म्याकगिनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, प

सम्बन्धित सामग्री

८ अंक बढ्यो नेप्से, कारोबार रकम घट्यो

बिहीबार सेयर बजारको परिसूचक नेप्से ८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०३३ अंकमा कायम भएको छ । परिसूचक नेप्से बढ्दा पनि कारोबार रकम भने १ अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको छ ।

बार्सिलोना फेरि ८ अंक अगाडि

बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार फेरि ८ अंकको अग्रता लिएको छ । खराब प्रदर्शन गरिरहेको काडिजलाई २-० ले हराउँदै उसले ८ अंकको अग्रता लिएको हो ।

आईपीएल: बेङ्ग्लोर र लखनउ भिड्दै, शीर्षस्थानको होड

इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर र लखनउ सुपरजाइन्ट प्रतिस्पर्धा गर्दैछन्। जारी सिजन ६ खेल खेलेका दुबै टोली ४ जित र २ हार ब्यहोर्दै ८ अंक जोडेका छन्। उनीहरुको निकट प्रतिद्वन्द्वी राजस्थान रोयल्स र सनराइजर्स हैदराबादको पनि समान ८ अंक छ। नेटरनरेटका आधारमा लखनउ तेस्रो र बेङग्लोर…

सातौं चरणको अन्तिम खेलमा सातदोबाटो र हिमालयन शेर्पा भिड्दै

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शेर्पा र सातदोबाटो दिउँसो १ बजे आमनेसामने हुनेछन्। लिगमा उत्कृष्ट सुरुवात गरेर पनि पछिल्ला तीन खेलमा जितविहीन रहेको सातदोबाटोको ६ खेलबाट ८ अंक छ। सातदोबाटोले हालसम्म २ जित, २ हार र…

पाँचौ चरणका खेल सुरु हुँदै, आज चारवटै टिम शीर्षस्थानको होडमा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट पाँचौं चरणका खेलहरु सुरु हुँदैछन्। जसअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुँदैछन्। आर्मीले २ खेलमा जित र २ खेल बराबरी खेल्दै समान ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा…

टी २० विश्वकप सेमिफाइनल : इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

टी २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड प्रतिस्पर्धामा उत्रिँदैछन्। जायेद क्रिकेट स्टेडियममा आज बेलुकी पौने ८ बजे फाइनल प्रवेशका लागि यी दुई टोली आमनेसामने हुँदैछन्। समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको इङ्ग्ल्याण्डले समूह चरणमा ५ खेलमा ४ जित र १ हार ब्यहोर्दै ८ अंक जोडेर…

टी–२० विश्वकपः न्युजिल्यान्ड सेमिफाइनल पुग्ने चौथो टोली

ग्रुप ‘टु’ मा ५ खेलमा ४ जित र १ हार बेहोरेको न्युजिल्यान्ड ८ अंकका साथ सेमिफाइनल प्रवेश गरेको हो। ४ खेलमा शतप्रतिशत नतिजापछि पाकिस्तान ८ अंक जोड्दै यसअघि नै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ।...

नेपालको लक्ष्य ८ अंक

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक ओडिआई सिरिज सोमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिकाबीचको खेलसँगै त्रिकोणात्मक सिरिज सुरु हुनेछ । तीनै टोलीले आफ्नो सम्पूर्ण तयारी पूरा गरेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज पछिल्लो पटक नेपालमानै २०२० फेब्रुअरीमा भएको थियो । नेपाल, अमेरिका र ओमानको उक्त […]

नेप्से करिब ८ अंक घट्यो - Naya Patrika

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब ८ अंक ओरालो लागेको छ । बजार खुलेसँगै तीव्र गतिमा ओरालो लागेको नेप्से, कारोबारको एक घन्टा अवधिपछि सामान्य उतार–चढावमा रहेको थियो । कारोबारको अन्तिम एक...पूरा पढ्नुहोस् »