Use App
Read now
(current)
Download
कान्तिपुर
श्रावण २०८०
८ अंक बढ्यो नेप्से, कारोबार रकम घट्यो
बिहीबार सेयर बजारको परिसूचक नेप्से ८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०३३ अंकमा कायम भएको छ । परिसूचक नेप्से बढ्दा पनि कारोबार रकम भने १ अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको छ ।
पूर्ण विवरण