सातौं चरणको अन्तिम खेलमा सातदोबाटो र हिमालयन शेर्पा भिड्दै

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शेर्पा र सातदोबाटो दिउँसो १ बजे आमनेसामने हुनेछन्। लिगमा उत्कृष्ट सुरुवात गरेर पनि पछिल्ला तीन खेलमा जितविहीन रहेको सातदोबाटोको ६ खेलबाट ८ अंक छ। सातदोबाटोले हालसम्म २ जित, २ हार र…

सम्बन्धित सामग्री

हिमालयन शेर्पा क्लब सेमिफइनलमा प्रवेश

बारा । हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ । ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पराजित गर्दै साेमबार भएकाे खेलमा हिमालयन शेर्पा क्लब सेमिफइनलमा प्रवेश गरेको हाे । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालू सिजनको ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङगशालामा पहिलो […]

सातदोबाटोलाई पन्छाउँदै हिमालयन शेर्पा अन्तिम चारमा

‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३औँ जगदम्बा जितपुर–सिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन...

हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

वप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो । ४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त बन्यो । यो जितपछि हिमालयन […]

राष्ट्रिय लिग फुटबल : हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

काठमाडौं : नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार शहीद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातदोबाटोमाथि १–० को  साँघुरो जित निकाल्दै पाँचौं स्थानमा उक्लिएको हो।४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त भयो।यो जितपछि हिमालयन शेर्पा नवौ स्थानबाट पाँचौ स्थानमा उक्लिन सफल भएको छ।सातदोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडा

हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को  साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो । ४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त बन्यो । यो जितपछि हिमालयन शेर्पा नवौँ स्थानबाट पाँचौ स्थानमा उक्लिन सफल भएको हो । सातादोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडाएपछि

कप्तान विश्वासको पेनाल्टी गोलमा हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

१९ पुस, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको सातौ चरणकौ अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शेर्पालाई जिताउन कप्तान विश्वास श्रेष्ठले पेनाल्टीमा निर्णायक गोल गरे । सातदोबाटोले पनि खेलको अन्तिम समयमा पेनाल्टी पाएपनि गोल गर्न सकेन । देलको […]

'ए' डिभिजन लिग : सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।  लिग अन्तर्गत आज सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा हुनेछ । आज दुवै टोली तेस्रो जितको खोजीमा हुनेछन् । सातदोबाटो ६ खेलमा ८ अङ्क जोडेर सातौँ स्थानमा छ भने शेर्पा ८ अङ्क जोडेर आठौँ स्थानमा छ ।

आज सातदोबाटो र हिमालयन शेर्पा भिड्दै

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज सातौं चरणको अन्तिम दिन दशरथ रंगशालामा एकमात्रै खेल हुँदैछ। दिउँसो १ बजे हुने खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्। दुइटै क्लव तालिकाको मध्यभागमा रहेका छन्। सातदोबाटो ६ खेलमा ८ जोडेर सातौं स्थानमा रहेको छ। शेर्पा ८ अंक जोडेर आठौं स्थानमा छ। सातौँ खेल […]

ए डिभिजन लिगमा सातदोबाटो र हिमालयन शेर्पा भिड्दै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज सातदोबाटो युथ र हिमालयन शेर्पा भिड्दैछन्।  सातौँ चरणको अन्तिम खेल अन्तर्गत हुन लागेको सातदोबाटो र हिमालयन शेर्पा बीचको खेल दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ। समान ८ अंकसहित क्रमश सातौँ र आठौँ स्थानमा रहेका सातदोबाटो र हिमालयन आज कम्तीमा पाँचौ स्थानमा उक्लिने होडमा हुनेछन्।  सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको नवप्रवेशी सातदोबाटो पछिल्ला खेलमा कमजोर देखिएको छ।उसले पछिल्ला ३ वटा खेलबाट १ अंक मात्र जोडेको छ। केह