आईपीएल: बेङ्ग्लोर र लखनउ भिड्दै, शीर्षस्थानको होड

इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर र लखनउ सुपरजाइन्ट प्रतिस्पर्धा गर्दैछन्। जारी सिजन ६ खेल खेलेका दुबै टोली ४ जित र २ हार ब्यहोर्दै ८ अंक जोडेका छन्। उनीहरुको निकट प्रतिद्वन्द्वी राजस्थान रोयल्स र सनराइजर्स हैदराबादको पनि समान ८ अंक छ। नेटरनरेटका आधारमा लखनउ तेस्रो र बेङग्लोर…

सम्बन्धित सामग्री

लखनउलाई हराएर बेङ्ग्लोर पाँचौँ स्थानमा

इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टलाई रोयल च्यालेन्जर्स बेङ्ग्लोरले हराएको छ। लखनउस्थित अटलबिहारी बाजपेयी स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले घरेलु टोलीमाथि १८ रनको जित निकालको हो। टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउ १०८ रनमा…

आईपीएलको फाइनल प्रवेशका लागि बेङ्ग्लोर र राजस्थान भिड्दै

इण्डियन प्रिमियर लिग (आईपीएल)मा फाइनल प्रवेशका लागि रोयल च्यालेन्जर्स बेङ्ग्लोर र राजस्थान रोयल्स भिड्दैछन्। दोस्रो क्वालिफायर्सको खेलमा आज साँझ पौने ८ बजे अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा यी दुई टोली आमनेसामने हुँदैछन्। पहिलो क्वालिफायर्समा राजस्थान गुजरातसँग पराजित भएको थियो। राजस्थानलाई हराएको गुजरात भने फाइनल प्रवेश गरिसकेको छ। अर्कोतर्फ बेङ्ग्लोरले इलिमिनेटरमा लखनउ…

लखनउलाई हराउँदै बेङ्ग्लोर शीर्ष दुईमा, शतकबाट चुके डुप्लिसिस

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लखनउ सुपर जाइन्टमाथि जित निकालेको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोस्ट्स एकेडेमीको मैदानमा सम्पन्न खेलमा बेङ्ग्लोरले लखनउमाथि १८ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। बेङ्ग्लोरका लागि कप्तान…

आईपीएल क्रिकेटमा आज लखनउ र बेङ्ग्लोर खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । लखनउ र बेङ्ग्लोरबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ यसअघिका ६ खेलमा ८ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ । समान खेलमा बेङ्ग्लोर ८ अङ्कसहित चौथो स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ७ रनले हराएको थियो ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिउँसो पौने चार बजे मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । मुम्बई इन्डियन्सले अहिलेसम्म खेलेका पाँच खेलमा जित निकाल्न सकेको छैन । अङ्कविहीन मुम्बई पुछारमा छ । लखनउले ५ खेलमा ६ अङ्क जोडेको छ । लखनउ पाँचौँ स्थानमा छ । त्यस्तै आज हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर बेलुका पौने ८ बजे खेल्दैछन् । दिल्लीको ४ खेलमा ४ अङ्क छ । दिल्ली आठौँ स्थानमा छ । पाँच खेलमा ६ अङ्क जोडेको बेङ्ग्लोर छैटौँ स्थानम...