चौथो बेलबारी गोल्डकप हिमालयन शेर्पालाई

हिमालयन शेर्पा क्लव काठमाडौंले यस सिजनको बेलबारी गोल्डकपको पहिलो उपाधि हात पारेको छ । बुधबार सशस्त्र प्रहरीको टिम एपिएफलाई ३–१ गोलले हराउँदै चौथो बेलबारी गोल्डकपको उपाधि जितेको हो ।

सम्बन्धित सामग्री

विश्वास सर्वाेत्कृष्ट, आशिष सर्वाधिक गोलकर्ता

बेलबारी (हाम्रो खेलकुद) – च्याम्पियन हिमालयन शेर्पा क्लबका फरवार्ड विश्वास श्रेष्ठ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । शेर्पालाई बेलबारी गोल्डकपको च्याम्पियन बनाउने क्रममा विश्वासले महत्वपुर्ण प्रदर्शन गरेका थिए । उनले ३१ हजार रुपैयाँ र ट्रफी पाएका छन् । यस्तै राष्ट्रिय टोलीका सदस्य तथा नेपाल एपिएफ क्लबका फरवार्ड आशिष […]

एपिएफलाई हराउँदै शेर्पालाई बेलबारी गोल्डकपको उपाधि

बेलबारी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मीमार्ग मोरङमा बुधबार भएको फाइनलमा हिमालयन शेर्पाले एपिएफलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । शेर्पाको जितमा एन्जल गुरुङ, मुटुम्बा र सुरज कुमालले गोल गरे । एपिएफका रवि थिङले एक […]

बेलबारी गोल्डकप: हिमालयन शेर्पा उपाधि नजिक

काठमाडौंको हिमालयन शेर्पा क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

बेलबारी गोल्डकप: हिमालयन शेर्पा उपाधि नजिक

काठमाडौंको हिमालयन शेर्पा क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

चौथो बेलबारी गोल्डकप : झापालाई हराउँदै हिमालयन शेर्पा फाइनलमा

हिमालयन शेर्पा क्लब काठमाडौँ बेलबारी गोल्ड कपको फाइनलमा पुगेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको रोलिङ क्लब धुलाबारीलाई ३-१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो ।

बेलबारी गोल्डकप : हिमालायन शेर्पा सेमिफाइनलमा

हिमालयन शेर्पा फुटबल क्लब मोरङमा जारी चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । शेर्पाले शनिबार गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० ले हरायो ।

बेलबारी गोल्डकप : हिमालायन शेर्पा सेमिफाइनलमा

हिमालयन शेर्पा फुटबल क्लब मोरङमा जारी चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । शेर्पाले शनिबार गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० ले हरायो ।

गाइघाट फुटबल क्लबलाई ३–० ले हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

उदयपुरको गाइघाट फुटबल क्लबलाई ३–० ले हराउँदै हिमालयन शेर्पा क्लब काठमाडौं मोरङको बेलबारीमा जारी बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।