गाइघाट फुटबल क्लबलाई ३–० ले हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

उदयपुरको गाइघाट फुटबल क्लबलाई ३–० ले हराउँदै हिमालयन शेर्पा क्लब काठमाडौं मोरङको बेलबारीमा जारी बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

आयोजक बागमतीसँग हिमालयन शेर्पा स्तब्ध

हेटौंडा (हाम्रो खेलकुद)- बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक टोलीले विजयी सुरुवात गरेको छ । मकवानपुरको बागमती–८ स्थित जनता माविको खेल मैदानमा बुधबार ए डिभिजन टोली हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै आयोजक बागमतीले विजयी सुरुवात गरेको हो । टाइब्रेकरमा बागमतीका लागि एलिस महर्जन, प्रितम स्याङ्बो, सामेल सुनार, रोशन दोङ र अमर पाख्रिनले गोल […] The post आयोजक बागमतीसँग हिमालयन शेर्पा स्तब्ध first appeared on हाम्रो खेलकुद.

खप्तड गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज मनाङ र हिमालयन शेर्पा खेल्दै

काठमाण्डाै – सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्दैछन् । पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्न लागेका हुन् । खेल दिउँसो चार बजे धनगढी रंगशालामा सुरु हुनेछ । आज जित्ने टोली फाइनलमा पुग्नेछ । मनाङ भारतको दिल्ली फुटबल क्लब र हिमालयन शेर्पाले सुदूरपश्चिम–११ लाई हराएको थियो । सर्वाधिक राशीको खप्तड गोल्डकप फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १...

हिमालयन शेर्पा खप्तड गोल्डकपको अन्तिम चारमा, साबिक विजेता सुदूरपश्चिम ११ पराजित

कैलालीः हिमालयन शेर्पा क्लब पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आयोजक तथा साबिक विजेता सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो। हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे। यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे।…

हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद)-सहिद स्मारक ए डिभिजन क्लब हिमालयन शेर्पा सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा आयोजक तथा साविक विजेता सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो ।प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे । यस्तै […]

डेढ महिनापछि हिमालयन शेर्पा र पुलिस भिड्दै

पोखरा (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गरेको झण्डै डेढ महिनापछि हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीच आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको प्रि क्वार्टरफाइनलमा खेल्दैछन् । दशरथ रंगशालामा लिगमा यि दुई टोलीले मंसिर २२ गते एकअर्काको सामना गरेका थिए । जुन खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यसको ४३ दिनपछि पोखरा […]

राष्ट्रिय लिग फुटबल : हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

काठमाडौं : नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार शहीद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातदोबाटोमाथि १–० को  साँघुरो जित निकाल्दै पाँचौं स्थानमा उक्लिएको हो।४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त भयो।यो जितपछि हिमालयन शेर्पा नवौ स्थानबाट पाँचौ स्थानमा उक्लिन सफल भएको छ।सातदोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडा

हिमालयन शेर्पा फुटबल क्लब च्याम्पियन

मोरङ – हिमालयन शेर्पा फुटबल क्लबले मोरङमा सम्पन्न बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोतिगाको चौथो संस्करणको उपाधि चुमेको छ। बेलबारी नगरपालिकाको लक्ष्मीमार्गमा बुधबार राती सम्पन्न उपाधि भिडन्तमा शेर्पाले विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाई ३–१ गोलले पराजित गरेको थियो। गोल्डकपमा पहिलोपटक उपाधि हात पार्ने क्रममा शेर्पाका लागि अन्जल गुरुङ, मुतुम्बा र सुरस कुमालले समान एकएक […]

बेलबारी गोल्डकप: हिमालयन शेर्पा उपाधि नजिक

काठमाडौंको हिमालयन शेर्पा क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

हिमालयन शेर्पा बेलबारी गोल्डकपको फाइनलमा

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगिताको सोमबार भएको पहिलो सेमिफाइन्लमा झापा धुलाबारीको रोलिङ्ग क्लबलाई ३–१ ले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो । हिमालयन शेर्पाका लागि क्रिस्टन तुतुम्बा, विश्वास श्रेष्ठ र विशन गुरुङले गोल गरे […]

हिमालयन शेर्पा बेलबारी गोल्डकपको सेमिफाइनलमा

बेलबारी (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन टोली हिमालयन शेर्पा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा शनिबार उदपुरको गाइघाट फुटबल क्लबलाई ३–० ले हराउँदै हिमायन शेर्पा अन्तिम चारमा पुगेको हो । हिमालयन शेर्पालाई जित दिलाउनका लागि मनीष थापा, सेबी गुरुङ र विश्वास श्रेष्ठले गोल गरे […]