एपिएफलाई हराउँदै शेर्पालाई बेलबारी गोल्डकपको उपाधि

बेलबारी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मीमार्ग मोरङमा बुधबार भएको फाइनलमा हिमालयन शेर्पाले एपिएफलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । शेर्पाको जितमा एन्जल गुरुङ, मुटुम्बा र सुरज कुमालले गोल गरे । एपिएफका रवि थिङले एक […]

सम्बन्धित सामग्री

बेलबारी गोल्डकपको उपाधि ब्रिगेड ब्वाईजलाई

विर्तामोड यूथ क्लब झापालाई टाईब्रेकरमा ५–३ गोलले हराउँदै ब्रिगेड ब्वाईज क्लब काठमाडौंले शनिबार छैठौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बेलबारी गोल्डकप : उपाधिका लागि विर्तामोड र ब्रिगेड ब्वाईज भिड्ने

विर्तामोड युथ क्लब झापा छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रबार लक्ष्मीमार्ग खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा झापाले सहलेश युथ क्लब सिरहालाई सडनडेथमा ४–३ गोलले हराउँदै उपाधि यात्रा तय गरेको हो ।

चौथो बेलबारी गोल्डकप हिमालयन शेर्पालाई

हिमालयन शेर्पा क्लव काठमाडौंले यस सिजनको बेलबारी गोल्डकपको पहिलो उपाधि हात पारेको छ । बुधबार सशस्त्र प्रहरीको टिम एपिएफलाई ३–१ गोलले हराउँदै चौथो बेलबारी गोल्डकपको उपाधि जितेको हो ।

चौथो बेलबारी गोल्डकप : झापालाई हराउँदै हिमालयन शेर्पा फाइनलमा

हिमालयन शेर्पा क्लब काठमाडौँ बेलबारी गोल्ड कपको फाइनलमा पुगेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको रोलिङ क्लब धुलाबारीलाई ३-१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो ।