बेलबारी गोल्डकप : हिमालायन शेर्पा सेमिफाइनलमा

हिमालयन शेर्पा फुटबल क्लब मोरङमा जारी चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । शेर्पाले शनिबार गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० ले हरायो ।

सम्बन्धित सामग्री

बेलबारी गोल्डकप: एपिएफ र राजारानी उपाधिका लागि भिड्दै

धनकुटाको राजारानी फुटबल क्लब ५ औं बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।...

बेलबारी गोल्डकप: आयोजकलाई स्तब्ध पार्दै फाइनलमा एपिएफ

डेफिन्डिङ च्याम्पियन विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।...

बेलबारी गोल्डकप: पाहुना टोलीलाई पन्छाउँदै राजारानी सेमिफाइनलमा

पाँचौं बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा धनकुटाको राजारानी फुटबल क्लब पुगेको छ।...

बेलबारी गोल्डकप कात्तिक दोस्रो साता

२ कात्तिक, विराटनगर । मोरङको बेलबारीमा पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता कात्तिक दोस्रोसाता सञ्चालन गरिने भएको छ ।  प्रतियोगिता कात्तिक १५ गतेबाट २५ गतेसम्म सञ्चालन गरिने भएको हो  । पाँचौं संस्करणको प्रतियोगितामा पुरस्कार राशी पनि बढाइएको छ ।  गोल्डकप आयोजकले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विजेता र उपविजेता टिमले पाउने पुरस्कारको राशीमा वृद्धि […]

बेलबारी गोल्डकप: हिमालयन शेर्पा उपाधि नजिक

काठमाडौंको हिमालयन शेर्पा क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

बेलबारी गोल्डकप : एपीएफ अन्तिम चारमा

सशस्त्र प्रहरी बल (एपीएफ) चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

सेमिफाइनलमा एपिएफ क्लब

काठमाडौंको सशस्त्र प्रहरी बलको एपिएफ क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।...

बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण सुरु

मोरङ – मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण सुरु भएको छ। प्रतियोगिताको पहिलो खेलमा बिहीबार च्यासल युथ क्लब काठमाडौंलाई टाइब्रेकरमा पराजित गर्दै झापा धुलाबारीको रोलिङ फुटबल क्लब अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। खेलको निर्धारित समयमा दुवै टोलीबाट समान १ गोल भएपछि अन्तिम निर्णय टाइब्रेकरबाट भएको थियो। यसअघि, खेलको १३औं […]

बेलबारी गोल्डकपः रोलिङ क्लबको सेमिफाइनल यात्रा

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगितामा झापा धुलाबारीको रोलिङ क्लब विजयी भएको छ।...

बेलबारी गोल्डकपको चौथो संस्कण हुँदै

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको खेल मैदानमा कात्तिक ११ गतेदेखि प्रतियोगिता हुनेछ।...