बेलबारी (हाम्रो खेलकुद) – च्याम्पियन हिमालयन शेर्पा क्लबका फरवार्ड विश्वास श्रेष्ठ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । शेर्पालाई बेलबारी गोल्डकपको च्याम्पियन बनाउने क्रममा विश्वासले महत्वपुर्ण प्रदर्शन गरेका थिए । उनले ३१ हजार रुपैयाँ र ट्रफी पाएका छन् । यस्तै राष्ट्रिय टोलीका सदस्य तथा नेपाल एपिएफ क्लबका फरवार्ड आशिष […]